काठमाडौं । भोलि (बिहीबार)देखि दशैं बिदा सुरु हुँदैछ । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ । दशैं बिदाको समयमा...
काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग...
काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा...
काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते...
काठमाडौं । भारतको केन्द्रीय बैंकले बुधबार ब्याज दरलाई स्थिर राख्ने निर्णय सार्वजनिक गरेको छ । विश्वको पाँचौं ठूलो अर्थव्यवस्थामा वृद्धि मध्यम रहेको अवस्थामा बैंकले भविष्यमा ब्याजदर कटौतीको लागि ढोका खुला छोडेको छ । भारतीय...
काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरे । सम्झौताअन्तर्गत...
काठमाडौं । लाभांशको लहर सुरु भइसकेको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ९ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका...
काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२...
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा...
काठमाडौं । सानिमा बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी...
काठमाडौं । ज्योति विकास बैंकले दशैंको उपलक्ष्यमा नि:शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत कुनै पनि बैंकमा पैसा ट्रान्सफर...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जाको मार्जिन कलमा थप नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले लघुवित्तमा प्रवाह गर्ने कर्जामा सीमा तोकेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंकले लघुवित्तमा कुल थोक कर्जाको अधिकतम ४० प्रतिशतसम्म मात्र थोक कर्जा प्रवाह...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत एक निर्देशन संशोधन गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित...
काठमाडौं । जलविद्युत आयोजनाको ग्रेस अवधि थप भएपनि पुनर्संरचना/पुनरतालिकीकरण गरेको नमानिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत एक निर्देशन संशोधन गर्दै सम्पन्न भएका जलविद्युत आयोजनाको ग्रेस अवधि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ पुर्याउन निर्देशन...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय...
काठमाडौं । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य बढाइएकाे जानकारी दिएकाे हो । सुनचाँदी तथा अन्य...
‘दशैं आयो खाउँला पिउँला’भन्दै गुनगुनाउँदै मनमा भएका अनेकौं पीडा बिर्सेर मन फुरुङ्ग पारी परम्परागत महान पर्वको स्वागतका खातिर नयाँ महँगा कपडा, दुई/चार खसीबोका, च्याङ्ग्रा किने जस्तो देखाउनै पर्ने, देवालयहरुमा खचाखचको भीड , अनि मध्यान्हको...
काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैँया सहयोग गरेको छ । अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...
Copyright © 2024 Bikash Media Pvt. Ltd.