बैंक

  २०८१ असोज २२ गते १०:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम...

  २०८१ असोज २१ गते १८:१७     विकासन्युज

काठमाडौं । नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । सोमबार नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले समझदारीपत्रमा...

  २०८१ असोज २१ गते १७:३०     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम...

  २०८१ असोज २१ गते १६:०३     विकासन्युज

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले ५ विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन...

  २०८१ असोज २१ गते १५:४२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा थप गरेकाे छ । डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई सुरक्षित बनाउन भिसा ३ डी सुविधा थप गरेकाे हाे । यससँगै नेपालमा यस्तो सुविधा...

  २०८१ असोज २१ गते १४:४७     विकासन्युज

काठमाडौं । प्रभु समूह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कराेड ७५...

  २०८१ असोज २१ गते १३:३५     सीआर भण्डारी

काठमाडौं । आजका दिनसम्म बैंकिङ क्षेत्रमा सर्वसाधारणको ६६ खर्ब ६ अर्ब निक्षेप छ । त्यो निक्षेपबाट बैंकले ५२ खर्ब ५७ अर्ब ऋण प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रमा रहेको ६६ खर्ब निक्षेप ५ करोड...

  २०८१ असोज २१ गते १३:२४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैं दक्षिणा अफर ल्याएको छ । बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङ रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा...

  २०८१ असोज २१ गते १२:३१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा सहसचिव डा. हरी बहादुर केसी नियुक्त भएका छन् । असोज ११ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले असोज २०...

  २०८१ असोज २१ गते १०:५९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकहरूले उक्त अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस...

  २०८१ असोज २१ गते १०:२७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा...

  २०८१ असोज २१ गते १०:१५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको...

  २०८१ असोज २१ गते ८:२६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल...

  २०८१ असोज २१ गते ७:३३     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले दशैँ बिदाको समयमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते...

  २०८१ असोज २१ गते ७:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले मर्जर प्रस्ताव ल्याएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मर्जर तथा विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको हो । बैंकको १८औँ वार्षिक...

  २०८१ असोज २० गते १७:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंकको गैंडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न भएको छ । युसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान बैंकले सञ्चालन गरिरहेको छ । साेही क्रममा बैंकले गैंडाकोटमा उद्यमीहरुको व्यावसायिकता...

  २०८१ असोज २० गते १७:३१     विकासन्युज

चितवन । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी...

  २०८१ असोज २० गते १६:४७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सातै प्रदेशमा पुगेकाे छ । शनिबार कर्णाली प्रदेशकाे वीरेन्द्रनगर र आइतबार सुदूरपश्चिमकाे धनगढीमा एकैसाथ दुईवटा नयाँ शाखाकाे उद्घाटन भएकाे हाे । उक्त शाखा कार्यालयसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक...

  २०८१ असोज २० गते १२:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार उक्त चेक हस्तान्तरण गरे...

  २०८१ असोज २० गते ७:३२     विकासन्युज

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयल गौचरले अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन परिसरमा एटीएम मेसिन...