बैंक

  २०८१ असोज ९ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो...

  २०८१ असोज ९ गते १३:४५     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट पाउने भएका छन् । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यू आर स्क्यान) मार्फत सीजी डिजिटल प्राइभेट लिमिटेडमा सामान खरिद...

  २०८१ असोज ९ गते १२:०९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम...

  २०८१ असोज ८ गते १९:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेकाे हाे...

  २०८१ असोज ८ गते १२:३७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट हुने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक,...

  २०८१ असोज ८ गते १२:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । युसएड साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले काठमाडौंको उत्तरपुर्वमा अवस्थित...

  २०८१ असोज ८ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लज इस्युर’बाट सम्मानित भएकाे छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एनआईएमबी सम्मानित भएकाे हाे । विगत ४...

  २०८१ असोज ८ गते १०:५४     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले साधारण सभा आह्वान गरेको छ । बैंकको असोव ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा असोज ३० गते बिहान साढे १०...

  २०८१ असोज ८ गते ८:५४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको छ । एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेकाले...

  २०८१ असोज ८ गते ७:५७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा...

  २०८१ असोज ८ गते ७:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लाष्ेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको...

  २०८१ असोज ८ गते ७:३१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको...

  २०८१ असोज ७ गते १८:२३     विकासन्युज

काठमाडौं । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ का गभर्नर शक्तिकान्त दास नेपाल आएका छन् । उनी नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको निम्तोमा नेपाल आएका हुन् । राष्ट्र बैंकले आयाेजना गर्न लागेकाे...

  २०८१ असोज ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक...

  २०८१ असोज ७ गते १५:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ ।...

  २०८१ असोज ७ गते १५:१५     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हो । बैंक ’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’...

  २०८१ असोज ७ गते १४:०४     विकासन्युज

काठमाडौं । मोफसलबाट उदाउँदै गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तीन जिल्ला हुँदै विभिन्न बैंकसँग मर्जर/प्राप्ति गरेर पूँजी वृद्धि गरेको यस बैंकले व्यवसायमा पनि वृद्धि गरेको छ । बोनस सेयर वितरण तथा हकप्रद सेयर जारी...

  २०८१ असोज ७ गते ८:४३     विकासन्युज

काठमाडौं । दशैं अगाडि लाभांश खान इच्छा भएका लगानीकर्ताले एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

  २०८१ असोज ७ गते ७:२५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।...

  २०८१ असोज ६ गते १८:४७     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएकाे छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हाे । बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र...