बैंक

  २०८१ भदौ ३० गते १२:२०     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकको साधारण सभा असोज...

  २०८१ भदौ ३० गते १०:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।...

  २०८१ भदौ ३० गते ९:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयलाई हस्तान्तरण गरेको छ । हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा...

  २०८१ भदौ २८ गते १६:५०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत...

  २०८१ भदौ २८ गते १५:२६     सीआर भण्डारी

काठमाडौं । दशैंतिहार घर आँगनमै आइसकेकाे छ । दशैंतिहारमा विभिन्न योजनाहरू बनाइन्छ । अरूबेला काममा व्यस्त भएपनि यसबेला केही मान्छेहरूले आफ्नो नयाँ घर बनाउने योजना पनि बनाउँछन् । घर निर्माणका लागि बजेट चाहिन्छ ।...

  २०८१ भदौ २८ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने केपीएमजीको प्रस्ताव नेपाल राष्ट्र बैंकले रद्द गरेको छ । यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिलाई...

  २०८१ भदौ २८ गते ९:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा...

  २०८१ भदौ २७ गते १६:१२     विकासन्युज

काठमाडौं । प्रभु बैंक र मध्यबानेश्वरस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस अस्पतालका सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो । एक समारोहकाबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिषा...

  २०८१ भदौ २७ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा सहित...

  २०८१ भदौ २७ गते १५:५६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको...

  २०८१ भदौ २७ गते १५:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएकाे छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको...

  २०८१ भदौ २७ गते १२:४१     सीआर भण्डारी

काठमाडौं । यदि ५ रुपैयाँबाट सुरु गरेर ६ रुपैयाँ पुग्यो भने त्यति धेरै सफल भएको देखिँदैन । जब शून्यबाट सुरु भएर १ रुपैयाँ पुग्छ, त्यतिबेला ठूलो सफलता हासिल गरेको महसुस हुन्छ । हो, नबिल...

  २०८१ भदौ २७ गते ११:५३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा बैंक र म्यानेजमेन्टबीच सम्झाैता भएकाे हाे । सम्झौताअनुसार...

  २०८१ भदौ २७ गते १०:३९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङमार्फत...

  २०८१ भदौ २६ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपाेजिट मेशिन)  सञ्चालनमा ल्याएको हाे । मेशिनकाे सञ्चालन भएसँगै बैंकले...

  २०८१ भदौ २६ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । दसैंमा...

  २०८१ भदौ २६ गते १५:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार...

  २०८१ भदौ २६ गते १४:२८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल फिटनेश एन्ड रिक्रिएशन सेन्टर’ सँग सम्झाैता गरेकाे छ । बैंकका ग्राहकहरूलाई १०% को छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएकाे हाे । सम्झौतापश्चात् अब ज्योति विकास...

  २०८१ भदौ २६ गते १३:०५     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले झण्डै ५ खर्ब रुपैयाँ खिचेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४ खर्ब ९० अर्ब रुपैयाँ...

  २०८१ भदौ २६ गते १२:१९     विकासन्युज

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य...