बैंक

  २०८१ भदौ २६ गते १२:०३     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८...

  २०८१ भदौ २६ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ४० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न...

  २०८१ भदौ २६ गते ८:५१     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर...

  २०८१ भदौ २५ गते १६:५१     विकासन्युज

काठमाडौं । युसएड सँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका...

  २०८१ भदौ २५ गते १६:२९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेशसभाका माननीय सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेशसभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...

  २०८१ भदौ २५ गते १६:२५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका-८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयमा भेण्डिङ मेशिनलगायत विविध शैक्षिक सामग्री वितरण गरेकाे छ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंकको...

  २०८१ भदौ २५ गते १४:२५     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवाहरुमा छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा अन्तरंग...

  २०८१ भदौ २५ गते १३:१४     विकासन्युज

काठमाडौं । पछिल्लो समय ब्याजदर घटेसँगै आवासीय कर्जामा पनि वृद्धि भएको छ । गत वर्ष वाणिज्य बैंकहरूले साढे ३१ अर्ब बढीको आवासीय घर कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष...

  २०८१ भदौ २५ गते १०:५५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्व साक्षरता दिवसको अवसर पारी सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । उक्त सम्झौताअनुसार विभिन्न सार्वजनिक/सामुदायिक शैक्षिक संस्थाहरूमा आवश्यक...

  २०८१ भदौ २५ गते १०:२७     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेड र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ । बैंक र धुलिखेलमा रहेको दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता...

  २०८१ भदौ २५ गते १०:१८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरू साथै उनीहरुको परिवार...

  २०८१ भदौ २५ गते १०:०४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण...

  २०८१ भदौ २५ गते ९:५७     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको १५औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको...

  २०८१ भदौ २५ गते ९:४१     विकासन्युज

काठमाडौं ।  एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत...

  २०८१ भदौ २४ गते १८:०१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बीच रिर्सोट’सँग विभिन्न व्यावसायिक सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिर्सोटमा बसाइँ तथा खानामा १५%...

  २०८१ भदौ २४ गते १४:०४     सीआर भण्डारी

काठमाडौं । बैंकहरू मर्ज हुँदा बैंकरहरूले भन्थे ‘बैंकको लागत घट्छ, प्रशासनिक खर्च घट्छ, शाखा कार्यालय घट्छन्’ । संस्थालाई बलियो बनाउन र लागत घटाएर स्वस्थ प्रतिस्पर्धामा जोड दिन बैंकहरूलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले मर्जर...

  २०८१ भदौ २३ गते १६:०८     विकासन्युज

काठमाडौं । सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झाैता भएकाे छ । सम्झाैताअनुसार सानिमा बैंकका ग्राहकहरूले श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँसम्मकाे छुट पाउनेछन् । ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत मोबाइल बैंकिङ सेवाबाट श्री...

  २०८१ भदौ २३ गते १५:१५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालिबीच सम्झाैता भएकाे छ । दुवैबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । सम्झौताअनुसार बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड...

  २०८१ भदौ २३ गते १५:००     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागज व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागज नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा...

  २०८१ भदौ २३ गते १४:५५     सीआर भण्डारी

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई झण्डै ४ खर्ब रुपैयाँ ब्याज प्रदान गरेका छन् । बैंकहरूले निक्षेप संकलन गरेबापत गत आर्थिक वर्ष २०८०/८१ मा निक्षेपकर्तालाई ३ खर्ब ९८ अर्ब ९ करोड रुपैयाँ ब्याज...