बैंक

  २०८१ साउन ३० गते १४:०९     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिंग्स रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल...

  २०८१ साउन ३० गते ११:१८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ मा प्रकाशन गरेको...

  २०८१ साउन २९ गते १५:१८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र आगन्तुक रिसाेर्ट (धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले...

  २०८१ साउन २८ गते १७:५३     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको...

  २०८१ साउन २८ गते १७:३१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीहरूलाई ६६ अर्ब रुपैयाँ भन्दा बढी तलब भुक्तानी गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरूले कर्मचारीहरूलाई कर्मचारीहरूलाई १७.४६ प्रतिशत...

  २०८१ साउन २८ गते १६:५९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत इन्टरनेशनल प्रालिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।...

  २०८१ साउन २८ गते १३:३०     विकासन्युज

काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियन इन्टरप्रेनरसिप’ (एसएसई) फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो...

  २०८१ साउन २७ गते १८:२४     विकासन्युज

काठमाडौं । बैंकरहरूले प्रत्यक्ष रूपमा नियामक नेपाल राष्ट्र बैंकको विरोध तथा आलोचना गर्न नगरेपनि अप्रत्यक्ष रूपमा भने आलोचना तथा विरोध गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणमार्फत् बैंकहरूले नियामक...

  २०८१ साउन २७ गते १७:१७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषास्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा सुरु गरेको छ । बैंकले जाउलाखेल...

  २०८१ साउन २५ गते १६:१८     विकासन्युज

माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक...

  २०८१ साउन २५ गते १५:१९     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारणमाझ सचेतना जगाउनको लागि #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले...

  २०८१ साउन २५ गते १३:३८     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्नेक्रममा शुक्रबारदेखि प्युठान नगरपालिका–४ प्युठानस्थित बिजुवारमा आफ्नो ३१५औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जीसीले बैंकको नयाँ शाखाको...

  २०८१ साउन २५ गते ११:१३     विकासन्युज

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले हालै सिसा ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित...

  २०८१ साउन २४ गते १८:०३     विकासन्युज

काठमाडौं । सुरक्षा समस्याका कारण बिहीबार बंगलादेश बैंकको खाताबाट एक लाखभन्दा बढी नगद झिक्न नपाइने केन्द्रीय बैंकले जनाएको छ । बंगलादेश बैंकका प्रवक्ता मजबाउल हकले हालैको अवस्थामा विभिन्न बैंकमा पैसा लैजानका लागि सुरक्षा उपायको...

  २०८१ साउन २४ गते १५:५२     सीआर भण्डारी

काठमाडौं । निक्षेप रकम थुप्रिँदा र कर्जा लगानी नहुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७८.५१ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को असारसम्मको तथ्याङ्क अनुसार  केही...

  २०८१ साउन २४ गते १४:४१     विकासन्युज

काठमाडौं ।नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन २२ गते प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाशकुमार...

  २०८१ साउन २४ गते १४:२५     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क...

  २०८१ साउन २४ गते ११:१२     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक...

  २०८१ साउन २४ गते ११:०२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर,...

  २०८१ साउन २४ गते ७:१२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६...