बैंक

  २०८१ साउन २४ गते ११:१२     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक...

  २०८१ साउन २४ गते ११:०२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर,...

  २०८१ साउन २४ गते ७:१२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६...

  २०८१ साउन २३ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जरिवानाको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको खातामा जम्मा गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार राष्ट्र बैंकले बैंकहरूलाई ७७...

  २०८१ साउन २३ गते १५:२३     विकासन्युज

काठमाडौंं । आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री...

  २०८१ साउन २३ गते १४:२०     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा विदेशी स्वामित्व हावी छ । जसमध्ये स्ट्याण्डर्ड चार्टर्डमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाइ लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत, एभरेष्टमा भारतीय...

  २०८१ साउन २३ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर उल्लेख गरि आवेदन दिन अनुरोध गरेको छ । राष्ट्र बैंकले उक्त...

  २०८१ साउन २३ गते ९:१३     विकासन्युज

काठमाडौं । बैंकहरूले त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालन गर्दा पौने १ करोड रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा बैंकहरूले एटीएम मेसिन...

  २०८१ साउन २३ गते ७:५६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।...

  २०८१ साउन २२ गते १८:३४     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको आधारदर औसत २ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरूको औसत आधारदर ८.०७ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा...

  २०८१ साउन २२ गते १८:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई...

  २०८१ साउन २२ गते १५:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच समझदारी भएको छ । बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार...

  २०८१ साउन २२ गते १५:३९     विकासन्युज

काठमाडौं । नबिल बैंकले नमस्तेपे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्तेपे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बैंकले बताएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट रिटेल...

  २०८१ साउन २२ गते १५:०७     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रका लागि गत आर्थिक वर्ष २०८०/८१ त्यति सहज थिएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको असहजताका कारण बैंकहरूको व्यवसायमा प्रभाव परेको देखिन्छ । अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न विभिन्न सुधारका...

  २०८१ साउन २२ गते १३:१६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा...

  २०८१ साउन २२ गते ११:०८     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको स्वयम्भुमा रहेको शाखा स्थान्तरण भएको छ । हिमालयन बैंकले काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने...

  २०८१ साउन २२ गते ८:५३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आपर्थक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन...

  २०८१ साउन २२ गते ८:३३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा खुद नाफा २.४८ प्रतिशत बढेर १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २४...

  २०८१ साउन २२ गते ७:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ४ वटा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको हो । बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक...

  २०८१ साउन २२ गते ६:२९     विकासन्युज

काठमाडौं । तीन जना संस्थापक सेयरधनीहरूले लुम्बिनी विकास बैंकको सेयर बिक्री गर्ने भएका छन् । बैंकका ससंस्थापक सेयरधनी गोपाल प्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका...