बैंक

  २०८१ साउन १७ गते १६:३५     विकासन्युज

काठमाडौं । फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । बिहीबार फेदीखोला हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेवामा ऋण लगानी गर्ने सम्झौता भएको हो । सम्झौतामा...

  २०८१ साउन १७ गते ८:५३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्न...

  २०८१ साउन १६ गते २१:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयज गर्नका लागि बैंक तथा वित्तीय संस्थाका ालगि परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागु गर्न...

  २०८१ साउन १६ गते १६:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ...

  २०८१ साउन १६ गते १६:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल...

  २०८१ साउन १६ गते १५:०८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै...

  २०८१ साउन १६ गते १४:०१     विकासन्युज

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाको प्रतिफल वितरण हुने भएको छ । यी योजनाको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरमा...

  २०८१ साउन १६ गते १२:३६     विकासन्युज

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् । मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति...

  २०८१ साउन १६ गते ११:०२     राधिका आचार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फ २० करोड रुपैयाँको सीमा खारेज गरेपछि लगानीकर्तामा उत्साह थपिएकाे छ । व्यक्तिगतमा १५ करोड र सोभन्दा माथि ऋण लिनु परेमा संस्थागत लगानीकर्तामार्फत् व्यवस्था...

  २०८१ साउन १६ गते १०:४०     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी...

  २०८१ साउन १५ गते १८:०६     सीआर भण्डारी

काठमाडौं । गत साउन ७ गते हिमालयन बैंकले क्रेडिट कार्ड होल्डरको नाममा एउटा सूचना जारी गर्‍यो । १० जना क्रेडिटकार्ड होल्डरको नाम सार्वजनिक गर्दै बक्यौता रकम चुक्ता गर्न ३५ दिनको समय दियो । बैंकका...

  २०८१ साउन १५ गते १५:४६     विकासन्युज

काठमाडौं । प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौंस्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो । र्याडिसन होटल, काठमाडौं...

  २०८१ साउन १५ गते १५:३९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी भएको छ । बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका...

  २०८१ साउन १५ गते १३:०५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले साविकको व्यवस्थाअनुसार नै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विगतमा जस्तै साउन २१ गतेभित्र नै वित्तीय विवरण सार्वजनिक गर्न आग्रह...

  २०८१ साउन १५ गते १२:३८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन...

  २०८१ साउन १५ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकतालगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै...

  २०८१ साउन १५ गते १२:२३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ ।...

  २०८१ साउन १५ गते ११:०६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लामा एकैदिन चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउपालिका -५,...

  २०८१ साउन १५ गते ७:५५     विकासन्युज

काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने...

  २०८१ साउन १४ गते १८:२५     विकासन्युज

काठमाडाैं । बैंकहरुले साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित नाफामा खर्च गरी नियमन कारी निकायमा...