बैंक

  २०८१ साउन ४ गते १०:४४     विकासन्युज

काठमाडौं । शुक्रबार सार्वजनिक हुने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाे भन्दै राष्ट्र बैंकले आजका लागि तय गरेको मौद्रिक नीति सार्वजनिक...

  २०८१ साउन ४ गते ९:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटलललाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो...

  २०८१ साउन ४ गते ९:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै आएको राष्ट्र बैंकले तयारी नपुगेको भन्दै रोकेको हो । यसअधि आज बिहान...

  २०८१ साउन ४ गते ८:१३     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापकहरूमध्ये केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा...

  २०८१ साउन ४ गते ७:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक चालु आर्थिक वर्ष २०८१÷८२ को नीतिको मस्यौदा पारित गर्न बोर्ड (सञ्चालक समिति)को बैठक डाकेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीले आज (शुक्रबा) बिहान...

  २०८१ साउन ३ गते १७:३८     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ । साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।...

  २०८१ साउन ३ गते १७:०६     विकासन्युज

काठमाडौं । गत सोमबार नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयको सचिवालयबाट बैंकरहरूलाई एउटा सूचना आयो । सूचनामा मौद्रिक नीतिको विषयमा छलफल तथा बैंकरबाट सुझाव माग गर्ने उल्लेख थियो । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक...

  २०८१ साउन ३ गते १६:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र मर्सी सिटि अस्पतालबीच समझदारी भएको छ । बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक...

  २०८१ साउन ३ गते १६:५३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने भएको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको...

  २०८१ साउन ३ गते १६:००     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको हो । बैंकले फोन-पे सँगको सहकार्यमा यो...

  २०८१ साउन ३ गते १५:२९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै...

  २०८१ साउन ३ गते १५:१७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन...

  २०८१ साउन ३ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंक स्रोतका अनुसार भोलि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ...

  २०८१ साउन ३ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । बुधबार हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका...

  २०८१ साउन ३ गते १०:५८     विकासन्युज

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल...

  २०८१ साउन ३ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे...

  २०८१ साउन ३ गते ९:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । यतिबेला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित कार्यकारी निर्देशक र निर्देशकहरू मौद्रिक नीतिको सुझाव संकलनका लागि विभिन्न कार्यक्रमहरूमा सहभागी...

  २०८१ साउन ३ गते ७:४१     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंक समस्याग्रस्त भएको छ । बैंकको पुँजी कोष नपुगेपछि राष्ट्र बैंकले सो बैंकलाई शीघ्र सुधारात्मककारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार वि.सं २०८१ असार ११ गते पठाएको वित्तीय विवरण अनुसार...

  २०८१ साउन ३ गते ७:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दजर्न बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अवधिमा ऐन विपरित कार्य गर्ने...

  २०८१ साउन ३ गते ६:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन ३ गते)का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको खरिद दर १३३.४४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ...