बैंक

  २०८१ जेठ १० गते १२:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए...

  २०८१ जेठ १० गते १०:१३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध...

  २०८१ जेठ ९ गते १८:३०     विकासन्युज

काठमाडौं । ललितपुर र मकवानपुर सीमाको बागमती नदीमा निर्माण हुने ‘सुपर बागमती जलविद्युत आयोजना’ का लागि लगानी सम्झौता भएको छ । सुपर बागमती हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना ४१.३१४ मेगावाट क्षमतायुक्त हो...

  २०८१ जेठ ९ गते १८:००     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको...

  २०८१ जेठ ९ गते १३:५७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ईलाम र महोत्तरीमा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्ला स्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्ला स्थित...

  २०८१ जेठ ९ गते १३:५०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबार बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध...

  २०८१ जेठ ९ गते १२:४८     विकासन्युज

पोखरा । होटल सरोवर र किगंस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किगंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरू लक्षित गरी...

  २०८१ जेठ ९ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा गरि बैंकको शाखा...

  २०८१ जेठ ९ गते १२:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र आइएनजीए सपिङ कमप्लेक्सबीच समझदारी भएको छ । बैंक र तिलोत्तमा, मनिग्रामस्थित आइएनजीए सपिङ कमप्लेक्स प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा...

  २०८१ जेठ ९ गते ११:१६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता भएको छ । बैंक र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबीच मुद्रण विभागका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता...

  २०८१ जेठ ८ गते १८:०९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग...

  २०८१ जेठ ८ गते १७:५०     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण...

  २०८१ जेठ ८ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङले प्रदान गर्दै आइरहेका विभिन्न सेवाहरू थप नयाँ स्वरूपबाट प्रवाह गर्न लागेको छ । नयाँ स्वरूप अन्तर्गत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यतालाई अगाडि सारेर थप उत्कृष्ट...

  २०८१ जेठ ८ गते १५:४८     विकासन्युज

काठमाडौं । गृहमन्त्री रवी लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार गहृमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति...

  २०८१ जेठ ७ गते १७:५२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक ३०औं वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रम गरी ३०औं वार्षिकोत्सव मनाएकाे छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा ८ वटा शाखामार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...

  २०८१ जेठ ७ गते १३:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम छनोट (सर्ट लिस्ट) गरिएको छ । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरेको हो ।...

  २०८१ जेठ ७ गते १३:०५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न...

  २०८१ जेठ ६ गते १७:५०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिने गरी आइतबार दुई निकायबीच उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख...

  २०८१ जेठ ६ गते १७:४६     इन्द्रसरा खड्का

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्ने चाहना भएका विद्यार्थीहरूका लागि पहिलो रोजाइमा पर्छ प्राइम सीए । शिक्षासँगै रोजगारीको अवसर र उद्यमशिलतासँग जोड्ने भएकोले पनि अधिकांश विद्यार्थीको रोजाइ प्राइम सीए अर्थात् प्राइम चार्टर एकेडेमी पर्छ...

  २०८१ जेठ ६ गते १७:३०     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा...