बैंक

  २०८१ वैशाख १८ गते ९:५२     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई सो...

  २०८१ वैशाख १७ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर शुक्रबारमा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान...

  २०८१ वैशाख १७ गते १७:२७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक प्राइभेट लिमिटेडमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित मुक्तिनाथ पोलीकिल्नीक प्राइभेट लिमिटेड सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।...

  २०८१ वैशाख १७ गते १७:०६     सुमन शर्मा

साढे दुई दशक लामो बैंकिङ करिअरपछि म अहिले बैंकिङ क्षेत्रबाट बाहिर छु । नेपाल एसबिआई बैंकबाट करिअर सुरु गरेर ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक हुँदै सनराइज बैंक पुग्दासम्म महत्वपूर्ण साढे दुई दशक नेपाली बैंकिङ...

  २०८१ वैशाख १७ गते १३:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेत्रित्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो...

  २०८१ वैशाख १७ गते १२:२०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान गरेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ बैंकले मटिहानी नगरपालिका कार्यालय...

  २०८१ वैशाख १७ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।...

  २०८१ वैशाख १७ गते १०:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको...

  २०८१ वैशाख १६ गते १६:१९     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने भएको छ । कम्पनिले आईतबार गते आर्सिया डेन्टल, पुतलिसडक काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले सोमबारदेखि समृद्धि मोबाइल बैंकिङ, डेविड...

  २०८१ वैशाख १६ गते १५:५४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ । बैंकले राहत वितरण...

  २०८१ वैशाख १६ गते १२:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै...

  २०८१ वैशाख १६ गते ११:५४     सम्पादकीय

पायोनियर सञ्चार माध्यमको काम नविनतम् समाचार सम्प्रेषण गर्ने मात्र नभई सरोकारवालाको कार्यशैलीलाई उत्प्रेरणा जगाउँदै थप परिष्कृृत गर्नु पनि हो । सकारात्मक समाचारको एउटा वाक्यले व्यक्ति वा संस्थालाई समेत ठूलो उत्प्रेरणा मिल्छ भने एउटा पायोनियर...

  २०८१ वैशाख १६ गते १०:५४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक उत्कृष्ट बनेको छ । सबैभन्दा धेरै सूचकाङ्कहरूमा अगुवाई गर्दै ग्लोबल आइएमई उत्कृष्ट बैंक बनेको हो । वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरू, बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण...

  २०८१ वैशाख १५ गते ८:४८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी...

  २०८१ वैशाख १४ गते १७:००     विकासन्युज

काठमाडौं । भारतको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार एक निजी बैंक, कोटक महिन्द्रा बैंकलाई पर्यवेक्षण कारबाहीको घोषणा गरेको छ । आफ्नो अनलाइन र मोबाइलमार्फत नयाँ ग्राहकहरू अनबोर्डिङ गर्न, बन्द गर्न निर्देशन...

  २०८१ वैशाख १४ गते १६:५२     विकासन्युज

काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र...

  २०८१ वैशाख १४ गते १६:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको...

  २०८१ वैशाख १४ गते १६:००     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई आईएनजीए सपिङ कम्प्लेक्समा छुट हुने भएको छ । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी...

  २०८१ वैशाख १४ गते १४:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आईएमई, हिमालयन र नेपाल...

  २०८१ वैशाख १४ गते १४:२३     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो...