बैंक

  २०७५ असोज १९ गते १४:१४     विकासन्युज

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंककोे एटिएम सेवा शुभारम्भ कार्यक्रमको मिति २०७५ साल असोज १२ गतेका दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र मेलम्ची नगरपालीकाका नगर प्रमुख डम्बर बहादुरबाट...

  २०७५ असोज १९ गते १३:५२     विकासन्युज

काठमाडौं। नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द« बिच सम्झौता भएकोे छ...

  २०७५ असोज १९ गते १३:२७     विकासन्युज

काठमाडौं। गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । बैंकले आगामि दिनहरुमा पनि...

  २०७५ असोज १९ गते १२:१२     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले ८.७७ प्रतिशत अर्थात ७ करोड रुपैयाँ नगद लाभांश र १.२३ प्रतिशत अर्थात...

  २०७५ असोज १९ गते ९:२९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको...

  २०७५ असोज १९ गते ९:०६     विकासन्युज

काठमाडौं । तत्कालिक किष्ट बैंकका प्रवन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका ज्ञवालीलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई...

  २०७५ असोज १८ गते १८:२९     विकासन्युज

काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु ९३ अर्ब ऋण...

  २०७५ असोज १८ गते १६:२६     विकासन्युज

काठमाडौ। ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । रसुवाजिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले मिति २०७५/०६/१८ गते ग्लोबल...

  २०७५ असोज १८ गते १४:५५     विकासन्युज

काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । साताको अन्तिम दिन सेयर बजार ३ अंकले घटेर नेप्से परिसुचक १ हजार २२७ अंकमा झरेको छ । एनएमबीको प्रतिकित्ता ३५०...

  २०७५ असोज १८ गते ८:४८     विकासन्युज

काठमाडौं । नयाँ कार किन्ने तयारीमा हुनुहुन्छ ? बैंकको ब्याजदर महंगो भएर कार किन्न सक्नु भएको छैन ? अब चिन्ता लिनु पर्दैन, सस्तो ब्याजमा कार किन्न कर्जा पाइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले...

  २०७५ असोज १७ गते १७:५१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्चेन्ज लिमिटेडमा बैंकको ८२ करोड ७५ लाख रुपैयाँ बराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर सुचिकृत...

  २०७५ असोज १७ गते १५:५९     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार बढेर लगानीकर्तालाई केही राहत दिए पनि बुधबार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर बजार १०.७६ अंकले गिरावट आएको छ । बुधबार व्यापार र होटल समूहको सेयर मूल्य बढे...

  २०७५ असोज १७ गते १५:०२     विकासन्युज

काठमाडौं। मुस्ताङ्ग जिल्लाको जोमसोममा कृषि विकास बैंकमा अनलाईन बैकिङ्गको शुभारम्भ कार्यक्रमको मंगलबार असोज १६ गतेका दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  लिला प्रकाश सिटौलाबाट औपचारिक उदघाटन  भएको छ। । कृषि विकास बैंक क्षेत्रिय कार्यालय, पोखराका...

  २०७५ असोज १७ गते १०:०३     विकासन्युज

एजेन्सी । डलरसंग भारु झनै कमजोर भएको छ । भारतमा डलर भाउ बढेर बुधबार ७३.३४ भारु पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको र आयातकर्ताले डलर माग बढाएपछि भारु कमजोर हुन पुगेको...

  २०७५ असोज १६ गते १७:३१     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै लघुवित्तीय संस्थाहरुलाई तोकेको मापदण्ड पुरा गरेको अवस्थामा यस्तो सेवा संचालन गर्न...

  २०७५ असोज १६ गते १६:४३     विकासन्युज

काठमाडौं। माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ। सो सम्झौता अनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका...

  २०७५ असोज १६ गते १५:०८     विकासन्युज

काठमाडौं। ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच मंगलबार केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका...

  २०७५ असोज १६ गते १५:००     विकासन्युज

काठमाडौं । लगातार २ दिन गिरावट आएको सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । मंगलबार सेयर बजार २.६९ अंक बढेर नेप्से परिसुचक १ हजार २४१ अंकमा पुगेको छ । आइतबार र सोमबार दुई...

  २०७५ असोज १६ गते १२:२२     विकासन्युज

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता सुचिकृत भएको नेपाल स्टकले जनाएको छ । चुत्तापुँजी...

  २०७५ असोज १५ गते १७:५९     विकासन्युज

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह मनाईरहँदा सेयर बजार भने २८ अंकले घटेको छ । आइतबार १०.४७ अंकले घटेको सेयर बजार सोमबार १८ अंकले घटेको हो । सोमबार बिहानै सेयर बजारका सबै सम्बद्ध निकायहरु सम्मिलित...