बैंक

  २०७४ कार्तिक १३ गते ८:२९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सामान्य निक्षेपमा दैनिक मौज्दातमा वार्षिक ८ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । सिद्धार्थ स्वर्णिम बचतन नामक योजनामा निःशुल्क क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, इन्टरनेट बैकिङ सुविधा र सिद्धार्थ...

  २०७४ कार्तिक १२ गते १७:२५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ । भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ०.७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो...

  २०७४ कार्तिक १२ गते ११:३०     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई १५.४२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल...

  २०७४ कार्तिक १२ गते १०:२१     विकासन्युज

काठमाडौं । मेगा बैंकसंग गाभिन (मर्जर) टुरिजम डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । टुरिजमको गत शुक्रबार बसेको सञ्चालक समितिको १९९ औ वैठकले मेगासंग मर्जरमा जान आउदो साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय...

  २०७४ कार्तिक १२ गते ९:०२     विकासन्युज

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा ७ करोड रुपैयाँ बढेको छ । चालु आवको ३ महिनामा बैंकले ३४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा...

  २०७४ कार्तिक १० गते ९:२१     विकासन्युज

काठमाडौं । संस्थागत सुशासन उल्लंघन गरेर सेयर कारोबार गरेपछि २ करोड १९ लाख रुपैयाँ बराबरको सेयर जफत गरिएका गुरुप्रसाद न्यौपानेलाई पब्लिक कम्पनीको नेतृत्वबाट हटाउन दबाब परेको छ । जनता बैंकको सञ्चालक हुँदा गुरुले श्रीमती...

  २०७४ कार्तिक ९ गते ८:२८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एभरेष्ट बैंकले नाफा बढाएको छ ।साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४...

  २०७४ कार्तिक ८ गते १७:१२     विकासन्युज

काठमाडौं । सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले दुबै संस्थाको प्रशासक छनौट सिफारिश सम्बन्धि कार्यविधि तयार पारेको छ । सरकारले औपचारिक रुपमा नियुक्तिका...

  २०७४ कार्तिक ८ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आउदो आइतबार केन्द्रीय बैंकले बोलकबोल मार्फत “विकास ऋणपत्र २०८२ क” बिक्री गर्ने भएको हो ।...

  २०७४ कार्तिक ८ गते ९:२९     विकासन्युज

काठमाडौं । जनता बैंकले सञ्चालक गुरुप्रसाद न्यौपानेबाट जफत गरेको साधारण सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले जफत गरेको ८५ हजार १ कित्ता साधारण सेयर खरिदका लागि बोलपत्र पेश गर्ने भनेको छ ।  हाल...

  २०७४ कार्तिक ७ गते १६:१०     नारायण पौडेल

काठमाडौं । एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याकिङ गरी ह्याकरले ठूलो रकम चोरी गरेको घट्नाले नेपालको बैकिङ क्षेत्रमा साइवर क्राइम जोखिमको महशुस भएको छ । तर यस्तो जोखिमको बीमा भने नेपालमा छैन । सबै...

  २०७४ कार्तिक ७ गते १२:४९     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो...

  २०७४ कार्तिक ७ गते ८:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४...

  २०७४ कार्तिक ६ गते १५:२८     विकासन्युज

काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र...

  २०७४ कार्तिक ६ गते १०:५०     विकासन्युज

काठमाडौं । स्वीफ्ट सर्भर डाउन भई क्रसबोडर कारोबारमा समस्या भोगिरहेको एनआइसी एशिया बैंकले आजैदेखि क्रसबोडर कारोबार सुचारु गर्ने जनाएको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका अनुसार बैंकले आजै नयाँ सर्भर राखेर...

  २०७४ कार्तिक ५ गते १५:३७     विकासन्युज

काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरले स्वीफ्ट कारोबारमा आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भएको छैन । स्रोतका अनुसार असोज ३१...

  २०७४ कार्तिक ५ गते १४:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा...

  २०७४ कार्तिक ५ गते ११:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ७४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशन बोनस सेयर दिने निर्णय गरेको...

  २०७४ कार्तिक २ गते १८:१५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता बुधबार पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ प्रणालीमा...

  २०७४ कार्तिक १ गते ९:११     विकासन्युज

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस दिने प्रस्ताव आउदो कात्तिक २४ गते वस्ने १३ औं वार्षिक साधारणसभामा पेश हुने छ । चुक्तापुँजी बढाउन केन्द्रले...