बैंक

  २०७४ भदौ २७ गते ११:४१     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार वित्तीय साक्षरता तालिमका उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द...

  २०७४ भदौ २७ गते ११:२६     विकासन्युज

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र...

  २०७४ भदौ २७ गते ९:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ । बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र...

  २०७४ भदौ २७ गते ९:३३     विकासन्युज

काठमाडौं । जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५०...

  २०७४ भदौ २७ गते ९:२२     विकासन्युज

काठमाडौं । तपाई घर बनाउन वा किन्न पैसा छैन, अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले आकर्षक ब्याज दरमा प्रिमियम होम लोन योजना ल्याएको छ । हामी साथ दिने छौ तपाइको सम्पन्नतामा पुरा हुनेछ तपाइको...

  २०७४ भदौ २७ गते ९:०९     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा बिक्री गर्नका लागि...

  २०७४ भदौ २७ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५०...

  २०७४ भदौ २७ गते ८:४२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने गरी स्वर्णिम बचत योजना ल्याएको छ । बैंकले सिद्धार्थ युनो क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, एबीबीएस सुविधा, इन्टरनेट बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको...

  २०७४ भदौ २७ गते ८:३१     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ । बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तरगत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ...

  २०७४ भदौ २६ गते २०:००     विकासन्युज

काठमाडौं । बुम रेमिट्यान्स प्रालीले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ ।  आइतबार बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै...

  २०७४ भदौ २६ गते १९:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । बैंकले ग्राहकका लागि अनलाईनमार्फत वस्तु तथा सेवा प्रदान गर्न डेबिट तथा क्रेडिट कार्डको...

  २०७४ भदौ २६ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सञ्चालनको अनुमति माग गर्दै निवेदन दर्ता गराएको नेपाल इन्स्फ्रास्ट्रक्चर बैंकमा नेपाल इन्भेन्टभेन्ट बैंकको एक अर्ब रुपैयाँ लगानी रहने भएको छ । नेपाल इन्भेन्टभेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेले सन् २००८...

  २०७४ भदौ २६ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको सेवा अवधीमा रहेको ३० बर्षे कार्यकाल हटाउने तयारी थालेसँगै कर्मचारी युनियनहरुमा फाटो आउन थालेको छ । गभर्नर, डेपुटी गभर्नर र केहि सञ्चालकहरु ३० बर्षे सेवा अवधि हटाउने अन्तिम...

  २०७४ भदौ २६ गते १३:३७     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न १९५ औ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ करोड ५८ लाख रुपैयाँ बराबर...

  २०७४ भदौ २६ गते १०:५७     विकासन्युज

काठमाडौं । वोमी माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश...

  २०७४ भदौ २६ गते ९:५५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियार नियुक्त भएका छन् । कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबार दिएको हो । यसअघि जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी...

  २०७४ भदौ २६ गते ९:२३     विकासन्युज

बेनी ।  म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य...

  २०७४ भदौ २६ गते ८:३८     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसाय कर्जा योजना ल्याएको छ । व्यवसायिक योजना भएकालाई बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न कर्जा योजना ल्याएको जानकारी दिएको छ । बैंकले न्युनतम ३...

  २०७४ भदौ २६ गते ८:२७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले सेयर कर्जा योजना ल्याएको छ । बैंकले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने जानकारी गराएको छ । गण्डकी सेयर लोन नामक योजनामा ब्याज दर भने खुलाएको छैन्...

  २०७४ भदौ २५ गते १८:०७     विकासन्युज

काठमाडौं । लुम्बिनी बिकास बैंकले ५६औं शाखा कार्यालय चितवनको पर्साढापमा विस्तार गरेको छ । बैंकले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने...