काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय...
काठमाडौं । दशैंको अवसरमा सनराइज बैंकले सार्वजनिक बिदाका दिनहरुमा समेत आफ्ना शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो ।...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भीसाकार्ड वहाकलाई एटीएमबाट पैसा नझिकी बिक्री केन्द्रबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंक तथा भिसा कार्ड संजालसँग आवद्ध रहेका...
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा...
काठमाडौं । मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्न (मर्जर) तिहार लगतै विशेष साधारणसभा बोलाउने भएको छ । दुबै बैंक एक आपसमा मर्जरमा जानका लागि सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) को काम सकिएको छ ।...
काठमाडौं । ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको सो बैंकको सञ्चालक समिति सदस्य सुमन पोखरेलले बताए...
काठमाडौं । महंगो मूल्य भएका दुई सुचिकृत संस्थाले ५ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषले लेखापरीक्षण नगराएका हुन् । राष्ट्रिय बीमाको सेयर मूल्य प्रतिकित्ता...
काठमाडौं । नेपाल एसबीआई बैंकले सवारीकर्जा (अटोलोन) लिन बोलाएको छ । बैंकले दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला...
काठमाडौं । बजारमा लगानीयोग्य पुँजी तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ । बैंकले रिभर्स रिपोमार्फत प्रतिस्पर्धाबाट एक साताका लागि बुधबार ५ अर्ब रुपैया तरलता प्रशोचन गर्न लागेको छ । बैंकिङ...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) ल्याउने योजना अलपत्र परेको छ । अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएपछि बैंकको आईपीओ निष्कासन योजनामा ढिलाइ भएको हो । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका...
काठमाडौं । सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्कासन गर्न लागेको...
काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ । यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । एक महिनाअघि तराईका विभिन्न जिल्लाहरुमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको...
काठमाडौं । महालक्ष्मी विकास बैंकले तराई क्षेत्रमा आएको बाढी पीडितकालागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले डेभलपमेन्ट बैँकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको हो । उक्त रकम प्राकृतिक विपदले पुगेको...
काठमाडौं । एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्याली सम्पन्न भएको छ । शनिबार वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले र्याली आयोजना गरेको हो । कमलादी शाखाबाट सुरु भएको र्याली काठमाण्डौंका विभिन्न मुख्य स्थानहरुको परिक्रमा...
काठमाडौं । सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरेको...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सो सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर...
काठमाडौं । कामना विकास बैंकले बिक्री नभएका हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको बिक्री हुन बाँकी ४५ हजार ४८७ कित्ता संस्थापक र साधारण हकप्रद सेयर बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ...
काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद...
काठमाडौं । सिद्धार्थ बैंकले भदौ २९ गते बिहीबार राजधानीको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन् काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ...
Copyright © 2025 Bikash Media Pvt. Ltd.