काठमाडौं । नबिल बैंकले १० अर्ब रुपैयाँ पुँजी बनाउने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभाको बोलाउँदै उक्त साधारणसभामा अधिकृत पुँजी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव लैजाने निर्णय...
काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख...
काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले राजीनामा गरेका छन् । आउदो कात्तिक १ गतेबाट लागू हुने गरी उनले राजीनामा गरेका हुन् । भट्टराई लामो समयदेखि बैकिङ र बीमा क्षेत्रमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ विकास ऋणपत्र बोलकबोलबाट निश्कासन गर्ने भएको छ । १५ वर्ष अवधिको विकास ऋणपत्र वि.स २०८९ भदौ २३ गते साँवा फिर्ता हुने छ । बोलकबोलबाट बैक...
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालय...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मार्जिन प्रकृतिको कर्जाका लागि नयाँ निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको...
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको ३ लाख २५ हजार कित्ता बोनस सेयर सोमबार सुचिकृत भएको हो । पुँजी बढाउन कालिकाले...
काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर...
काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी...
काठमाडौं । सिटीजन्स बैंकले ६० औं शाखा पाल्पाको छहरामा सञ्चालनमा ल्याएको छ । साे शाखाकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरु गरेका छन् । छहारा शाखाको उ्घाटन...
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ९एसइमई लोन० ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा...
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो । वार्षिक...
काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको हो । नेपाल राष्ट्र बैंककाे...
काठमाडौं । बैंकहरुले लगानी विविधिकरण अन्र्तगत साना तथा मझौला व्यवसाय कर्जामा लगानी केन्द्रीत गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यसायलाई प्राथमिक कर्जाको सुचिमा राखेपछि लक्ष्य पुरा गर्न बैंकहरुले धमाधम साना...
काठमाडौं । सेन्चुरी बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुला म्याद थप भएको छ । बैंकले हकप्रद बिक्री खुला आइतबारसम्म गरेको थियो । बैंकको सञ्चालक समिति बैठकले १५ दिन म्याद थप्ने निर्णय गरेको हो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष...
काठमाडौं । पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको...
काठमाडौं । एभरेष्ट बैंकले बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले बिक्री हुन बाँकी २ लाख ५३ हजार ७९७ कित्ता हकप्रद बिक्रीका लागि आइतबार बोलपत्र आब्हान गरेको छ । बैंकले...
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार...
काठमाडौं । सेन्चुरी बैंकले चुक्तापुँजी बढाउन २ वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । बैंककले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । सभाले दुई...
Copyright © 2025 Bikash Media Pvt. Ltd.