काठमाडौं । बैंकहरुले लगानी विविधिकरण अन्र्तगत साना तथा मझौला व्यवसाय कर्जामा लगानी केन्द्रीत गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यसायलाई प्राथमिक कर्जाको सुचिमा राखेपछि लक्ष्य पुरा गर्न बैंकहरुले धमाधम साना...
काठमाडौं । सेन्चुरी बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुला म्याद थप भएको छ । बैंकले हकप्रद बिक्री खुला आइतबारसम्म गरेको थियो । बैंकको सञ्चालक समिति बैठकले १५ दिन म्याद थप्ने निर्णय गरेको हो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष...
काठमाडौं । पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको...
काठमाडौं । एभरेष्ट बैंकले बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले बिक्री हुन बाँकी २ लाख ५३ हजार ७९७ कित्ता हकप्रद बिक्रीका लागि आइतबार बोलपत्र आब्हान गरेको छ । बैंकले...
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार...
काठमाडौं । सेन्चुरी बैंकले चुक्तापुँजी बढाउन २ वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । बैंककले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । सभाले दुई...
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले असोज २ गतेदेखि २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।...
काठमाडौं । एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको छ । बैंकका अनुसार...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको रकम लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव मागेको छ । बैंकले विभिन्न कोषमा भएको १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ १ वर्षका लागि मुद्धति...
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त विकास बैंकको १ लाख ८० हजार ३७८ कित्ता सेयर लिलामीमा राखेको छ । सर्वसाधारण समूहको उक्त सेयरको न्यूनतम मूल्य १ हजार २०० तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको...
काठमाडौं । पुँजी बढाउन समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । वित्तीय संस्थाले भदौ २९ गतेदेखि शत् प्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो । कात्तिक १ गते सेयर निश्कासन...
काठमाडौं । इस्फ्रास्ट्रक्चर बैंक खोल्न नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर...
काठमाडौं । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा सहभागी हुने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै, बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो...
काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना...
काठमाडौं । सिभिल बैंकले नाडा अटो शोलाई लक्षित गर्दे सभिल अटोलोन योजना ल्याएको छ । बैंकले प्रिअप्रुभड अटोलोन अफर फर एभरिवन योजना ल्याएको हो । आधार दरमा शुन्य प्रतिशत ब्याज दर थपेर यो योजना ल्याएको...
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकको आउदा शुक्रबार रुपन्देहीमा हुने १९ औ वार्षिक साधारणसभामा हकप्रद निश्कासनको प्रस्ताव पेश हुदैछ ।...
काठमाडौं । एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । उक्त डेभलपमेन्ट बैंक गाभ्ने (मर्जर) सम्बन्धमा सोमबार आयोजित एक समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.रबीन्द्र...
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । उक्त संझौतापत्रमा...
Copyright © 2025 Bikash Media Pvt. Ltd.