काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट...
काठमाडौं । विभिन्न वहानामा कार्यकाल लम्व्याउँदै आएको एनसीसी बैंक सञ्चालक समिति आफ्नो कार्यकाल फेरी पनि लम्व्याउन सफल भएको छ । ‘जे जे बहुन बराजु सोही सोही स्वाहा’ भने झै सञ्चालक समिति भदौ ६ गते...
काठमाडौं । नबिल बैंकले लगानीकर्तालाई ४८ प्रतिशत लाभांश घोषणा गरेको छ । भदौं ११ गते बसेको बैंक सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...
काठमाडौं । सिन्धु विकास बैंकले पुँजी बढाउन ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि उसको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले उसको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता २२२ रुपैयाँ कायम...
काठमाडौं । एनआईसी एसिया बैंकको २० प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शुक्रबार एनआईसीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदा लाभांश स्वीकृत गरेको हो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्रोत, कर्जा र निक्षेप (सीसीडी) को अनुपात गणना सम्बन्धि निर्णयबाट पछि हटेको छ । राष्ट्र बैंकले बुधबार पुनः अर्को निर्देशन जारी गर्दे सीसीडी अनुपात गणना गर्दा अन्तर बैंक निक्षेपलाई...
काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले निक्षेपकर्तालाई रकम लिन बोलाएको छ । फाइनान्सले बुधबार सुचना प्रकाशित गरी निक्षेप लिन चाहनेले प्राप्त गर्न सकिने जनाएको छ । वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था खराव भएपछि नेपाल...
काठमाडौं । सेन्चुरी बैंकले दुई वित्तीय संस्थालाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्तिको प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो...
एजेन्सी । भारतले दुई सय रुपैयाँ दरका भारतीय नोट जारी गर्ने भएको छ । बुधबार त्यहाको अर्थ मन्त्रालयले आगामी सेप्टेम्बरदेखि लागू हुनेगरी दुई सय रुपैयाँको नोट जारी गर्ने बताएको छ । भारतिय रिजर्भ बैंक...
काठमाडौं । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड(आरएमडिसी)को ८७ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । नेपाल ग्रामिण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसीको ८७ हजार ५ सय ६४ दशमलब ७४ कित्ता...
काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयरको निष्काशन आजबाट बन्द हुँदैछ । बैंकले जेठ १६ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताका लागि १० कित्ता बराबर १ दशमलब २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो...
काठमाडौं । गत वर्ष बैंकहरुले उत्पादनमुलक क्षेत्रमा तोकिएको भन्द कम लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले तोकिएको उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गरे पनि बैंकले १८.२ प्रतिशत मात्र...
काठमाडौं । ‘ठूला माछाले सानो माछा खाए झै पुँजीवादी अर्थतन्त्रमा ठूला कम्पनीले साना कम्पनीलाई खान्छ ।’ कर्पोरेट वल्डमा यो भनाई धेरैले सुनेको, पढेको र भोगेको हुनुपर्छ । तर सँधै यस्तो नहुँने रहेछ । नेपालको...
काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कर्जा प्रवाह १८.२ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ पुगेको...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर...
काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.६ प्रतिशत मात्र बढेको छ । गत आवमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह...
काठमाडौं । सेञ्चुरी बैंकले ४४ करोड नाफा कमाएको छ । गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले आफ्नो नाफा ३ करोडले वृद्धि गरेर ४४ करोड पुर्याएको हो ।...
काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आश्बा मार्फत आइपीओ एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक...
काठमाडौं । गैरकानून रुपमा सुन कर्जा लिने र दिने काम गरी करोडौं रुपैयाँ नोक्सान पुर्याउने ११ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । नेपाल बैंक धरान शाखाबाट गैरकानुनी तवरले सुन कर्जा...
काठमाडौं । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५...
Copyright © 2025 Bikash Media Pvt. Ltd.