बैंक

  २०७४ साउन २९ गते ९:५६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुद नाफा २५ करोड रुपैयाँ बढाएको छ । गत आवको असारसम्म बैंकले २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको...

  २०७४ साउन २८ गते १२:१०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ...

  २०७४ साउन २७ गते ९:३८     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सले गत आवमा १० करोड ९८ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा २ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यसको नाफा...

  २०७४ साउन २७ गते ९:३१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विसका बैंकको नाफा ९४ दशमलब ४४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३४ करोडले बढाएर ७० करोड पुर्याएको हो । अघिल्लो आवको चौथो त्रैमासिक...

  २०७४ साउन २७ गते ९:११     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डुको नाफा ८९ दशमलब २३ प्रतिशतले बढेको छ । गत आवको भन्दा ५८ करोडले नाफा वृद्धि गर्दै बैंक अर्ब कमाउने सूचिमा समेत प्रवेश गरेको छ । बैंक अफ काठमाण्डुले गत...

  २०७४ साउन २७ गते ८:५७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघेको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड नाफा कमाउन सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही...

  २०७४ साउन २७ गते ८:५६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत वर्ष साढे ४३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष अघि ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो...

  २०७४ साउन २७ गते ८:३२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नाफामा गत वर्ष झिनो अंकमा मात्रै बृद्धि भएको छ । यो बैंकले गरेको नाफा १ अर्ब २० करोड भएपनि यो नाफा अघिल्लो वर्षको तुलनामा २० लाख ८४ हजार रुपैयाँ...

  २०७४ साउन २६ गते १२:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने...

  २०७४ साउन २६ गते ८:१३     विकासन्युज

काठमाडौं । नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैंकले गत वर्ष १४ दशमलव ७७ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत वर्ष ४ करोड ३५ लाख रुपैयाँ नफा कमाएको हो । यस्तो...

  २०७४ साउन २५ गते १८:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो निजी वाणिज्य बैंक सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु...

  २०७४ साउन २५ गते १८:००     विकासन्युज

काठमाडौं । प्रभु बैंकले २०७४ सालको हजयात्राका लागि जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई डलर/साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर...

  २०७४ साउन २५ गते १७:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइपीओ,...

  २०७४ साउन २५ गते ८:०२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले गत आवमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ नाफा गरको छ । बैैंकको यो नाफा गत वर्ष १२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ४६...

  २०७४ साउन २४ गते ८:३४     विकासन्युज

काठमाडौं । सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५७ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष ४२ लाख ३४ हजार घाटामा रहेको यो बैंकले एकै...

  २०७४ साउन २४ गते ७:५७     विकासन्युज

काठमाडौं । केन्द्रीय बैंकबाट हालसम्म समस्याग्रस्त घोषणा भएका १६ संस्थामध्ये ९ वटा ब्युँतिने भएका छन् । समस्याग्रस्त फुकुवा भई सञ्चालनमा आएका र फुकुवाको प्रक्रियामा रहेकासहित कम्तीमा नौवटा ब्युँतिने भएका हुन् । हालसम्म ३ वटा...

  २०७४ साउन २३ गते ९:३१     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आवमा १७ प्रतिशतले नाफा बढाउँदै ३७ करोड ६९ लाख रुपैयाँ कमाएकाे छ । यसको नाफा अघिल्लो वर्षको तुलनामा ५ करोड ५५ लाखले बढी हो । अघिल्लो वर्ष यो...

  २०७४ साउन २३ गते ९:१२     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले गत आवमा ५१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत वर्ष ५० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामाा १६ करोड ९७...

  २०७४ साउन २३ गते ८:५०     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले गत आवमा ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो वर्ष २ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैैंकको यस्तो नाफा गत...

  २०७४ साउन २३ गते ८:३१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले ४८ प्रतिशतले नाफा बढेको छ । यो बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा अघिल्लो वर्षको तुलनामा ३२ करोड ५३ लाख रुपैयाँले बढाएको छ । यो बैैंकले गरेको नाफा...