बैंक

  २०७४ साउन १८ गते ८:०५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको नाफा अघिल्लो वर्ष २०७२/७३ वर्षको तुलनामा २२ दशमलव ८७...

  २०७४ साउन १७ गते ११:०६     विकासन्युज

काठमाडौं । पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर (मर्जर) शुक्रबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन भएको हो ।...

  २०७४ साउन १७ गते ८:०६     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष...

  २०७४ साउन १७ गते ७:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले एक वर्षमा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा गत आव २०७२/७३ वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । यो नाफा...

  २०७४ साउन १६ गते १८:४६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६...

  २०७४ साउन १६ गते १८:२४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भए बमोजिम जीवन तरङ्ग र जीवन आनन्द प्लान सेवा उपलब्ध गराइने भएको...

  २०७४ साउन १६ गते १०:५०     विकासन्युज

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको ७४ लाख ७० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ । सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सोमबार सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ ।...

  २०७४ साउन १५ गते १९:१६     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । उनी गत बैशाख १२ गतेदेखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि साउन...

  २०७४ साउन १५ गते ११:४३     विकासन्युज

  अकाउन्ट पेइ चेक कारोबारको अवस्था कस्तो छ ? नेपाल क्लियरिङ हाउस सञ्चालनमा आएको ५ वर्ष नाघेको छ । गत आर्थिक करिव १ करोड चेक क्लियरिङबाट ९ खर्ब रुपैयाँको रकम भुक्तानी भयो । प्रतिदिन...

  २०७४ साउन १५ गते १०:२४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले बचत खाताको ब्याजदर पनि घटाउन थालेका छन् । यस अघि नै बाणिज्य बैंकहरुले मुद्धति खाताको ब्याजदरमा व्यापक कटौती सुरु गरेका थिए । मुद्धति खाताको ब्याजदर घटाएसँगै बचत खाताको ब्याजदर...

  २०७४ साउन १४ गते १२:०९     रामकृष्ण पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० जना कार्यकारी निर्देशकहरुलाई सरुवा गरेको छ । सरुवा सम्बन्धि निर्णय विहीबार साँझ भएको हो । सरुवा हुने सबैले तोकिए अनुसारको नयाँ जिम्मेवारी आईतबारदेखि समाल्ने राष्ट्र बैंकका सहायक प्रवक्ता...

  २०७४ साउन १३ गते १५:१६     विकासन्युज

काठमाडौं । करिब एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा एक खर्ब १९ अर्बले निक्षेप बढेको छ । गत असार ९ गते १९ खर्ब ७९ अर्ब निक्षेप रहेको बैंक तथा वित्तीय संस्थामा साउन ६...

  २०७४ साउन १३ गते ९:१४     विकासन्युज

काठमाडौं । केही महिना अघिसम्म लगानीयोग्य पुँजी अभाव (क्रेडिट क्रन्च)ले थलिएको बैंकिङ प्रणालीमा यतिबेला अधिक तरलताको अवस्था देखिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारले एकैपटक ठूलो मात्रामा खर्च गरेको बजेट र स्थानीय तहको चुनावमा...

  २०७४ साउन १२ गते १७:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु गरेको छ । यस सेवा अन्तर्गत क्यापिटलका हितग्राहीले आफ्नो खातामा भएको कारोवारको जानकारी अनलाइन मार्फत हेर्न...

  २०७४ साउन १२ गते ११:०९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको नाफा ५३ दशमलब १५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा आफ्नो नाफा ११ करोड ८९ लाखले बढाएर ३४ करोड २६ लाख पुर्याएको हो । बैंकले...

  २०७४ साउन १२ गते ८:२८     विकासन्युज

  काठमाडौं । एनएमबी बैंकले एक वर्षमा डेढ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको...

  २०७४ साउन १२ गते ७:२६     विकासन्युज

  काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ। जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने राष्ट्र बैकको विद्यमान...

  २०७४ साउन ११ गते १८:३२     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा शुरु गर्ने भएको छ । उक्त सेवाको लागि बैंकले सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी-बैंक जिनी सँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत...

  २०७४ साउन ११ गते ७:५४     विकासन्युज

काठमाडौं । ग्लोवल आइएमई बैंकले एक वर्षमै २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६५ करोड ५९ लाख रुपैयाँले...

  २०७४ साउन ११ गते ७:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले पनि एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो । यो बैंकले गत आव२०७३/७४...