बैंक

  २०७३ पुष ६ गते १७:३१     विकासन्युज

काठमाडौ, ६ पुस । अव बैंक तथा वित्तिय संस्थाले जारी गर्ने सम्पुर्ण भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । बैंक तथा वित्तिय संस्थाले जारी गरेको भिसा कार्डको पिन कोड चोरी हुने र...

  २०७३ पुष ६ गते १६:३७     विकासन्युज

काठमाडौं, ६ पुस । नेपाल बैंक लिमिटेडले विगतमा विस्थापित गरिएका आफ्नो ४ वटा शाखाहरुलाई पुनस्थापना गरेको छ । बैंकले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर...

  २०७३ पुष ६ गते ७:५५     विकासन्युज

काठमाडौं ६, पुस । भारतमा पाँच सय र एक हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालको आर्थिक वृद्धिमा पनि पर्ने भएको छ । फिच रेटिङ एजेन्सीको एक अध्ययनमा भारतमा लगाइएको प्रतिबन्धको असर नेपालको आर्थिक...

  २०७३ पुष ६ गते ७:५१     विकासन्युज

काठमाडौं ६, पुस । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)अभाव भएपछि एउटा बैंकमा भएको निक्षेप अर्कोमा तान्नका लागि प्रतिस्पर्धा देखिएको छ । पछिल्लो तीन महिनादेखि तरलता अभाव चर्किएसँगै निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा...

  २०७३ पुष ५ गते २१:२९     विकासन्युज

काठमाडौं, ५ पुस । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी)बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख...

  २०७३ पुष ५ गते १२:२३     विकासन्युज

काठमाडौं, ५ पुस । जनता बैंकले सिराहाको लहानमा ३९ औ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकको लहान शाखाको बैंकका सञ्चालकद्वय भीमानन्द ढुङ्गाना र ई.रामचन्द्र शाहले संयुक्त रूपमा गरे । गत आर्थिक बर्षमा बैकले...

  २०७३ पुष ५ गते ११:२०     विकासन्युज

काठमाडौं, ५ पुस । सरकारले चालू आर्थिक वर्षदेखि उच्च शिक्षा हासिल गरेको विद्याद्र्यीलाई ‘शैक्षिक प्रमाण पत्र धितो’ राखेर कर्जा दिने कार्यक्रमको घोषणा गरेको थियो । जेठ १५ अघि नै सरकारी नीति तथा कार्यक्रम र...

  २०७३ पुष ४ गते १६:४४     विकासन्युज

काठमाडौं, ४ पुस । कामना विकास बैंकले २१ दशमलब ५८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र...

  २०७३ पुष ४ गते ७:४८     विकासन्युज

काठमाडौं ४, पुस । नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको...

  २०७३ पुष ३ गते १७:१४     विकासन्युज

काठमाडौं, ३ पुस । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले मात्र बढेको थियो ।...

  २०७३ पुष ३ गते १२:४२     विकासन्युज

काठमाडौं, ३ पुस । ग्लोबल आईएमई बैंकले ‘वेस्ट इन्टरनेट बैंक नेपाल–२०१६’ अवार्ड पाएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने इन्टरनेसनल फाइनान्स म्यागाजिनद्धारा बैंकलाई यो अवार्ड प्रदान गरिएको हो । सिंगापुरमा आयोजित विशेष कार्यक्रममा बैंकका...

  २०७३ पुष ३ गते १२:३५     विकासन्युज

काठमाडौं, ३ पुस । सरकारले एनआइडिसी डेभलपपमेन्ट बैंंकलाई राष्ट्रिय बाणिज्य बैंकसँग मर्ज गर्ने तयारी गरीरहेको छ । सरकारसँग यौटा मात्र बाणिज्य बैंक भएमा पर्याप्त हुने भन्दै अर्थमन्त्रालयले एनआइडिसी बैंकलाई बाणिज्य बैंकमा मर्ज गर्ने तयारी...

  २०७३ पुष ३ गते ८:१३     विकासन्युज

काठमाडौं ३, पुस । भारतमा गरिएको नोटबन्दीपछि सर्वसाधारणको बैंक खातामा करोडौं रुपैयाँ जम्मा हुन थालेको छ । कालोधन नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा ५ सय र १ हजार दरका...

  २०७३ पुष १ गते १२:१४     विकासन्युज

काठमाडौं, १ पुस । स्टान्डर्ड चार्टड बैंकले ३ अर्व ३० करोड बराबरको एफपीओ  निष्कासन गर्ने भएको छ । बैंकको विहीबार सम्पन्न ३० औ बार्षिक साधारणसभाले सो रकम बराबरको एफपीओ जारी गर्ने निर्णय गरेको हो ।...

  २०७३ पुष १ गते ११:२२     विकासन्युज

काठमाडौं, १ पुस । नेपाल एसबिआइ बैंकले पुस १० गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) को आवेदन खुल्ला गर्ने भएको छ । बैंकले प्रति सेयर ९७१ रुपैयाँमा ६७ हजार ७ सय ६७ कित्ता एफ्पीओ जारी...

  २०७३ पुष १ गते ७:५४     विकासन्युज

काठमाडौं १, पुस । बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.०९ प्रतिशत र कर्जामा ५२.६१ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार अघिल्लो वर्षको तुलनामा निक्षेपको...

  २०७३ मंसिर ३० गते २०:४३     विकासन्युज

काठमाडौं, ३० मंसिर। बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट  साढे २३ प्रतिशत बाेनस सेयर वितरणा गर्ने प्रस्ताव गरेको छ। बैंकको विहीबार बसेको सञ्चालक समितिको निर्णय बमोजिम बोनस सेयर वापत बैंकले एक...

  २०७३ मंसिर २९ गते १८:५४     विकासन्युज

काठमाडौं, २९ मंसिर । रसुवा जिल्लाको स्याफ्रुवेशी गाविसमा निमार्ण हुन लागेको १० मेगावाट क्षमताको लाङ्गटाङ्ग खोला जलबिद्युत आयोजनामा चार वटा वाणिज्य बैंकले १ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । सन्...

  २०७३ मंसिर २९ गते १७:१४     विकासन्युज

काठमाडौं, २९ मंसिर । जनता बैंक नेपालले झापा जिल्लाको दमकमा ३८औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको दमक शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेका छन् । गत आर्थिक बर्षमा बैकले...

  २०७३ मंसिर २९ गते १६:४६     विकासन्युज

काठमाडौं, २९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले मोरङ्ग जिल्लाको कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक अरुण श्रेष्ठले गरेका थिए । हाल बैंकले कर्सिया शाखा सहित...