बैंक

  २०७४ साउन १२ गते ७:२६     विकासन्युज

  काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ। जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने राष्ट्र बैकको विद्यमान...

  २०७४ साउन ११ गते १८:३२     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा शुरु गर्ने भएको छ । उक्त सेवाको लागि बैंकले सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी-बैंक जिनी सँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत...

  २०७४ साउन ११ गते ७:५४     विकासन्युज

काठमाडौं । ग्लोवल आइएमई बैंकले एक वर्षमै २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६५ करोड ५९ लाख रुपैयाँले...

  २०७४ साउन ११ गते ७:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले पनि एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो । यो बैंकले गत आव२०७३/७४...

  २०७४ साउन १० गते १७:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापीटलले नयाँ हितग्राही खातासँगै निःशुल्क सामूहिक व्यक्तिगत दुर्घटना बीमा प्रदान गर्ने भएको छ । यस योजना अन्तर्गत क्यापीटलले नयाँ खाता खोल्ने र खाता नविकरण गर्ने ग्राहकलाई १ लाख रुपैयाँको दुर्घटना...

  २०७४ साउन ९ गते १७:१५     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ...

  २०७४ साउन ९ गते १३:५९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आ.व. २०७४/७५ को शुरुवात् सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै...

  २०७४ साउन ७ गते १५:२३     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड आठौँ बर्षमा प्रवेश गरेको छ । सातौं बर्ष पूरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले...

  २०७४ साउन ६ गते १७:३८     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्यूर्योकमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेष्ट कन्जुमर डिजिटल बैंकस् प्रतियोगिताको पहिलो चरणको विजेताको घोषणा ग्लोबल फाइनान्सले गरेको छ...

  २०७४ साउन ६ गते १५:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक २०७३/०७४ वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३० प्रतिशतले बढी हो । अघिल्लो...

  २०७४ साउन ६ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर घट्ने प्रक्षेपण गरेलगत्तै बैंकहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । शुक्रबार सनराईज बैंकले मुद्दती खातामा ३७.५ प्रतिशत व्याज घटाएको छ । यस बैंकले एक वर्षे मुद्दती खातामा ७.५...

  २०७४ साउन ६ गते ८:२४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले गत आर्थिक वर्षमा १ अर्ब २१ करोड १० लाख रुपैयाँ खुँद नाफा गर्न सफल भएको छ । यो बैंकले कमाइको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १२...

  २०७४ साउन ५ गते ८:०५     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुँद नाफा गर्न सफल भएको छ । यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ३७ दशमलव ७५ प्रतिशतले...

  २०७४ साउन ५ गते ७:०९     विकासन्युज

काठमाडौं । सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा...

  २०७४ साउन ५ गते ६:४३     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसंगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ । देशमा राजनीतिक वातावरण सुध्रिदै गएपछि ब्यवसायले गति लिने विश्वासका सात होटललगायतका पर्यटनलाई सेवा दिने कम्पनी...

  २०७४ साउन ४ गते १८:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा १०७ करोड रुपैयाँ नाफा गरेको यो बैंकले आर्थिक वर्ष २०७३/७४मा ३७...

  २०७४ साउन ४ गते ११:१७     विकासन्युज

काठमाडौं । कैलाश विकाश बैंक चौथो पटक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानीत भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था(आसिएन)द्वारा बैंकलाई लगातार तेश्रो पटक हुने गरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ प्रदान गरेको हो । यस संस्थाले...

  २०७४ साउन ३ गते १३:०२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको छ । बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पुंजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको...

  २०७४ साउन १ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको चालु आर्थिक वर्षमा लक्ष्य गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सहयोगी हुने मौद्रिक नीति तर्जुमा गरेको छ । आइबीएन मिडिया एण्ड रिसर्च तथा नेपाल...

  २०७४ साउन १ गते १०:१३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकल आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र...