काठमाडौं । एनआईसी एशिया बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको छ । बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पुंजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको चालु आर्थिक वर्षमा लक्ष्य गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सहयोगी हुने मौद्रिक नीति तर्जुमा गरेको छ । आइबीएन मिडिया एण्ड रिसर्च तथा नेपाल...
काठमाडौं । नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकल आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र...
काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च पदस्थहरुको बैंक खातामा उच्च निगरानी गर्ने भएको छ । सम्पति सुद्धिकरणको अन्तराष्ट्रिय मान्यता अनुसार केन्द्रिय बैंकले उच्च पदस्थहरुको बैंक खातामा उच्च निगरानी बढाउन लागेको हो । केन्द्रिय बैंकले...
काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुलाई चुक्ता पुँजी पुर्याउने समय असोज मसान्तसम्म प्रदान गरिएको बताएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वायर गरेपछि जनता बैंकको एकिकृत कारोबार...
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक अक्वायरपछि जनता बैंकले एकिकृत कारोबार सुरु गरेको छ । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् । एक्वायरपछि जनता बैंकको शाखा सञ्जाल ११३...
काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको...
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. ले आफ्नो हितग्राही खाता एक लाख पुर्याएको छ । देशकै पहिलो पटक सो मात्राको हितग्राही खाता पुुर्याएको यस क्यापिटल आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने निक्षेप सदस्य संस्था...
काठमाडौं । एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंक २० वर्ष पुगेको अवसरमा...
काठमाडौं । नागरिक लगानी कोषले २३ प्रतिशत लाभांश दिने भएको छ । यस संस्थाले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । असार २७ गते...
काठमाडौं । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो । त्यतिबेला...
काठमाडौं । २८ र २९ गते राष्ट्रिय स्तरका दुई विकास बैंकको बैकिङ कारोबार बन्द हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन लागेको एस डेभलपमेन्ट बैंकले २८ गते कारोबार बन्द हुने जनाएको छ...
काठमाडौं । एनएमबि बैंकले आफ्नो ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले थाइल्यान्डको बैंकक स्थित समितिभेज अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब एनएमबि बैंकका ग्राहकहरुले समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार शुरु गरेको छ । आइतबार अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरेका थिए । यस...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण क्षेत्रमा जाने बैंकका शाखाहरुलाई एक बर्षसम्म एक करोड रुपैंयाँ बिना ब्याज उपलब्ध गराउने भएको छ । केन्द्रिय बैंकले नयाँ मौद्रिक नीति मार्फत दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा...
काठमाडाैं । नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । गएको वर्षदेखि बजेट वक्तव्य तथा मौन्द्रिक नीतिमा उच्च प्राथमिकता पाएपनि हालसम्म पूर्वाधार बैंक स्थापनाको विषय कागजमात्र सीमित रहेकोले सो स्थापनाको...
काठमाडौं । हिमालयन बैंकले महिलाहरुलाई वित्तिय जागरण कार्यक्रम सम्पन्न गरेको छ । मिट एण्ड ग्रीट श्रृंखला अन्तर्गत बैंकले विमन्स फेडरेशन फर वल्र्ड पिस नेपालमा आवद्ध महिलाहरुलाई वित्तिय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम आयोजना...
काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको...
काठमाडौँ । चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक लि दोस्रो बन्न सफल भएको छ । नेपालको वित्तीय क्षेत्र सुधार...
Copyright © 2025 Bikash Media Pvt. Ltd.