बैंक

  २०७३ मंसिर ९ गते १३:४७     विकासन्युज

काठमाडौं ,९ मंसिर । भारतमा प्रचलनमा आएको ५०० र दुई हजार दरका नयाँ नोट नेपालमा नचल्ने भएको छ । नेपालमा भारतीय ५०० र दुई हजारका नयाँ नोटहरु देखिन थालेपछि नेपाल राष्ट्र बैंकले ति दरका नोटहरु नचल्ने...

  २०७३ मंसिर ८ गते २०:०३     विकासन्युज

काठमाडौं, ८ मंसिर । नबिल बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोकको फाटकशिला माध्यमिक विद्मालयलाई भवन निर्माणको लागि ४ लाख १ हजार ७८३ रुपैयाँ सहयोग प्रदान गरेका छन् । सो विद्यालयको भवन २०७२ साल बैशाखमा गएको विनासकारी भूकम्पले...

  २०७३ मंसिर ८ गते १४:४७     विकासन्युज

काठमाडौं, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय ललितपुरले आयकर तर्फ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा बढी कर दाखिला गरेकोले उत्कृष्त करदाताको रुपमा सम्मानित गरिएको छ । संस्थाको तर्फबाट महाप्रबन्धक...

  २०७३ मंसिर ८ गते ८:४१     विकासन्युज

काठमाडौं ८, मंसिर । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भएका वित्तीय संस्थालाई नयाँ लगानीकर्ताको जिम्मा लगाएर समस्याग्रस्तको सूचीबाट हटाउने भएको छ । विभिन्न समयमा राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वित्तीय संस्थाहरूमा नयाँ लगानीकर्ताले लगानी गरिसकेको...

  २०७३ मंसिर ७ गते १७:३९     विकासन्युज

काठमाडौं, ७ मंसिर । सिनर्जी फाइनान्स लिमिटेडले एक बराबर शुन्य दशमलब २५ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मंसिर ५ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले सो मात्रामा हकप्रद सेयर निष्काशन...

  २०७३ मंसिर ६ गते ८:२२     विकासन्युज

काठमाडौं ६, मंसिर । भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका...

  २०७३ मंसिर ५ गते १४:५७     विकासन्युज

काठमाडौं, ५ मंसिर । स्वावलम्बन लघुवित्त विकास बैंक र साँखु जेसिसको संयुक्त आयोजना तथा सुष्मा कोइराला मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर तथा स्तन जाँच सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको छ । बैंकको उपशाखा...

  २०७३ मंसिर ५ गते ८:१२     विकासन्युज

काठमाडौं ५, मंसिर । सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि कुल...

  २०७३ मंसिर ५ गते ७:५२     विकासन्युज

काठमाडौं ५, मंसिर । भारू प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । प्रतिबन्धित भारतीय रूपैयाँको विषयमा अन्नपूर्णले आयोजना गरेको राउण्ड टेबलमा बोल्ने बक्ताले भारतसँगको...

  २०७३ मंसिर ३ गते १८:१८     विकासन्युज

काठमाडौं, ३ मंसिर । प्रभु बैंकले रुपन्देही जिल्लाको लुम्बिनीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । मन्त्री बालकृष्ण खाँडले एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । मर्जरको क्रममा...

  २०७३ मंसिर ३ गते १६:५१     विकासन्युज

काठमाडौं , ३ मंसिर । नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेललाई नेपाल बैंकर्स संघले सम्मान गरेको छ । पौडेललाई लामो समय बैकिङ क्षेत्रमा काम गरी मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा योगदान पुरयाएको भन्दै संघले...

  २०७३ मंसिर ३ गते ११:५७     विकासन्युज

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशिक तथा नियमन विभाग प्रमुख शिवनाथ पाण्डे आजदेखि विदामा बसेका छन् । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा अबको एक महिनापछि उनले...

  २०७३ मंसिर ३ गते ९:४३     विकासन्युज

काठमाडौं, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको नाफा १७ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ५० करोड ८ लाख रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही...

  २०७३ मंसिर ३ गते ९:३६     विकासन्युज

काठमाडौं ३, मंसिर । जासुसी उपकरण बोकेर नेपाल आएका टर्किस, रोमानियन र बुल्गेरियन नागरिकले विभिन्न बैंकका ४ हजार ग्राहकको पिन नम्बर चोरी गरेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार एटिएम बुथमा गोप्य...

  २०७३ मंसिर २ गते २०:५८     विकासन्युज

काठमाडाैं, २ मंसिर । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५५ वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १०० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र...

  २०७३ मंसिर २ गते १९:२३     विकासन्युज

काठमाडौं, २ मंसिर । एनसीसी बैंक र चार वटा विकास बैंकहरुबीच मर्जर प्रक्रियामा नयाँ झमेला आईपरेको छ । विवादास्पद व्यवसायी तथा एनसीसी बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठले मर्जर प्रक्रिया त्रुटीपूर्ण भएको दावी गर्दै एनसीसी बैंक...

  २०७३ मंसिर २ गते ९:१२     विकासन्युज

काठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५...

  २०७३ मंसिर १ गते १८:५५     विकासन्युज

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष  २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर...

  २०७३ कार्तिक ३० गते १४:२०     विकासन्युज

काठमाडौं, ३० कात्तिक । लक्ष्मी बैंकले दुई नयाँ शाखा खोलेको छ । बैंकले पाल्पाको रामपुर र भक्तापुरको कौसलटार नयाँ शाखा खोलेको हो । आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यी शाखाहरु संचालनमा ल्याएकोे...

  २०७३ कार्तिक ३० गते १३:३३     विकासन्युज

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा...