बैंक

  २०७३ कार्तिक ११ गते १३:०४     विकासन्युज

काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले...

  २०७३ कार्तिक ११ गते ११:३३     विकासन्युज

काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत...

  २०७३ कार्तिक १० गते १६:२०     विकासन्युज

काठमाडौं, १० कात्तिक । लक्ष्मी बैंकले बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाट शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु ग्राहकमाझ सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएको हो ।...

  २०७३ कार्तिक १० गते १५:५३     विकासन्युज

काठमाडौं, १० कात्तिक । कृषि विकास बैंक लि.को नयाँ शाखा स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिकामा संचालन भएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष प्रमोदकुमार कार्की एवं प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले संयुक्त रुपमा गरेका...

  २०७३ कार्तिक १० गते १५:२८     विकासन्युज

काठमाडौं, १० कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको महोत्तरी जिल्ला बर्दिवास नगरपालिका २ स्थित बर्दिवास शाखा स्थानान्तरण भई उक्त शाखा महोत्तरी जिल्लाकै बर्दिवास नगरपालिका १ मा रहेको भवनबाट संचालन गरिएको छ । बैंकका नायव...

  २०७३ कार्तिक १० गते १०:५५     विकासन्युज

काठमाडौं, १० कात्तिक । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २५ करोड १० लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा २२ करोड ५ लाख मात्रै नाफा कमाएको थियो...

  २०७३ कार्तिक ९ गते २१:३६     विकासन्युज

काठमाडौं, ९ कात्तिक । यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । शर्मा यस अघि सोही बैंकमा कामु...

  २०७३ कार्तिक ९ गते १५:१७     विकासन्युज

काठमाडौं, ९ कात्तिक । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जभई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । राष्ट्र बैंकका अनुसार अहिलेसम्म...

  २०७३ कार्तिक ९ गते १३:०१     विकासन्युज

काठमाडौं, ९ कात्तिक । तिनाउ विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि १ दशमलब ३१५९ प्रतिशत नगद लाभांश दिने बैंकको निर्णय पारित भएको छ । त्यसका...

  २०७३ कार्तिक ८ गते १७:५०     विकासन्युज

काठमाडौं, ८ कात्तिक । बेष्ट रेमिट नेपाल र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र रामारोशन माईक्रोफाईनान्सको...

  २०७३ कार्तिक ८ गते १२:३८     विकासन्युज

काठमाडौं, ८ कात्तिक । प्रभु मनि ट्रान्स्फर प्रा.लि र रामारोशन माइक्रोफाइनान्स वित्तिय सस्था लि. बिच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कपंनीका नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा रामारोशन...

  २०७३ कार्तिक ८ गते १२:२७     विकासन्युज

काठमाडौं ८, कात्तिक । पत्रकारका लागि जम्मा ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा हुने भएको छ । यही कात्तिक १७ गतेदेखि लागू हुने गरी एनएलजी इस्योरेन्सले पत्रकारको पाँच लाख रुपैयाँको बीमा गराउने भएको छ...

  २०७३ कार्तिक ८ गते १०:१५     विकासन्युज

काठमाडौं, ८ कात्तिक । कैलाश विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिन गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने...

  २०७३ कार्तिक ८ गते ७:२५     विकासन्युज

काठमाडौं ८, कात्तिक । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सिंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ । राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक...

  २०७३ कार्तिक ७ गते १७:४३     विकासन्युज

काठमाडौं, ७ कात्तिक । सनराइज बैंकको नवौं वार्षिक साधारण सभाले ३३ दशमलब ३३ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ । कात्तिक ७ गते सम्पन्न साधारण सभाले...

  २०७३ कार्तिक ७ गते १७:१९     विकासन्युज

काठमाडौं, ७ कात्तिक । लक्ष्मी बैंक लिमिटेडको बिशेष साधारण सभाले प्रोफेसनल दियालो विकास बैंक लिमिटेडलाई अक्वायर गर्ने निर्णय पारित गरेको छ ।साधारण सभाले स्वाप रेसिया १ः०५ कायम गर्दै प्रोफेसनल दियालो विकास बैंक अक्वायर गर्ने...

  २०७३ कार्तिक ७ गते १३:०३     विकासन्युज

काठमाडौं, ७ कात्तिक । सिन्धु विकास बैंकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर...

  २०७३ कार्तिक ७ गते १२:११     विकासन्युज

काठमाडौं, ७ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकलाई बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिएको छ । राष्ट्र बैंकले आइतबार दुबै बैंकको बोर्ड बैठकले प्रस्ताव गरे बमोजिमको बोनस...

  २०७३ कार्तिक ७ गते ११:३१     विकासन्युज

काठमाडौं ७, कात्तिक । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा २५ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशतले बढेको...

  २०७३ कार्तिक ५ गते १८:१८     विकासन्युज

काठमाडौं, ५ कात्तिक । सिद्धार्थ बैंकले ई–सेवाका ग्राहकहरुलाई लक्षित गरी “सिद्धार्थ ई–सेवा खाता” संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ...