बैंक

  २०७३ कार्तिक ५ गते १७:०१     विकासन्युज

काठमाडौं, ५ कात्तिक । चालु आवको दुई महिनासम्ममा कुल वस्तु निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भई कुल १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १५ दशमलव २ प्रतिशतले कमी आएको...

  २०७३ कार्तिक ५ गते १४:४८     विकासन्युज

काठमाडौं, ५ कात्तिक । सनराइज बैंक लिमिटेड र जे.एम.ई रेमिट कम्पनी प्रा.लि. बीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता बैंकको प्रधान कार्यालय गैह्रिधारामा सम्पन्न भएको हो । सम्झौतामा सनराइज बैंकको तर्फबाट नायव महाप्रवन्धक...

  २०७३ कार्तिक ५ गते १०:५९     विकासन्युज

काठमाडौं, ५ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो नाफा १९ करोड ७३ लाख रुपैंयाँले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड २७ लाख मात्रै नाफा कमाएको बैंकले चालु आवको सोही...

  २०७३ कार्तिक ५ गते १०:३५     विकासन्युज

काठमाडौं, ५ कात्तिक । एनआइसी एसिया बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा २६ करोड १० लाख नाफा कमाएको छ । यो नाफा बैंले गत आवको सोही अवधीमा कमाएको भन्दा १० करोड ३७ लाखले बढि...

  २०७३ कार्तिक ४ गते १८:३४     विकासन्युज

काठमाडौं, ४ कात्तिक । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम...

  २०७३ कार्तिक ३ गते १३:५८     विकासन्युज

काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद पौडेललाई दिएको छ । पौडेल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ताको जिम्मेवारी त्रिलोचन पंगेनीले समालेका थिए । राष्ट्र बैंकले पंगेनीलाई राष्ट्र...

  २०७३ कार्तिक ३ गते १०:३२     विकासन्युज

काठमाडौं, ३ कात्तिक । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पहिलो त्रैमासिकमा एक करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिनामा कमाएको भन्दा ४० लाखले बढि हो ।...

  २०७३ कार्तिक ३ गते ७:२९     विकासन्युज

काठमाडौं ३, कात्तिक । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया)मा उत्पन्न विवाद मध्यमार्गबाट समाधान गर्न प्रस्ताव गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्ताव पारित भए अहिलेको विवाद...

  २०७३ कार्तिक २ गते १८:३१     विकासन्युज

काठमाडौं, २ कात्तिक । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयर कारोबार बन्द गराएको छ । सिडिएसले मंगलबार नेप्सेलाई पत्र लेख्दै उक्त फाइनान्सको कारोबार बन्द गराएको हो । स्रोतका अनुसार उक्त...

  २०७३ कार्तिक २ गते १४:२७     विकासन्युज

काठमाडौं, २ कात्तिक । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई...

  २०७३ कार्तिक १ गते १७:४३     विकासन्युज

काठमाडौं, १ कात्तिक । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले कार्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त कार्यक्रममा लगभग २५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्शरउपचार...

  २०७३ कार्तिक १ गते १४:२४     विकासन्युज

काठमाडौं, १ कात्तिक । युरोपियन बिजिनेस एसेम्ब्लीले फ्रान्समा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई ‘म्यानेजर अफ दि इयर’बाट सम्मान गरेको छ । साथै, उक्त एसेम्ब्लीद्धारा बैंकलाई बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त भएको छ...

  २०७३ कार्तिक १ गते १३:२३     विकासन्युज

काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई...

  २०७३ कार्तिक १ गते ६:५९     विकासन्युज

काठमाडौं १, कात्तिक । तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफै जानुन्न्। नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँडने हो भने एक जना नेपालीको भागमा साढे १५ हजार रुपैयाँ...

  २०७३ असोज ३० गते १६:११     विकासन्युज

काठमाडौं, ३० असोज । सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई सोमबारबाट (२०७३ कार्तिक १) संयुक्त कारोवार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम...

  २०७३ असोज ३० गते १५:४४     विकासन्युज

काठमाडौं, ३० असोज । कञ्चन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको १०५औं...

  २०७३ असोज ३० गते ७:३२     विकासन्युज

काठमाडौं ३०, असोज । वार्षिक एक अर्ब नाफा कमाउने बैंकको संख्या एक वर्षमै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नौ वटा बैंक अर्ब नाफा कमाउने सूचिमा परेकोमा गएको वर्ष यो संख्या बढेर...

  २०७३ असोज २९ गते ९:३०     विकासन्युज

काठमाडौं, २८ असोज । माछापुच्छ्रे बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरज श्रेष्ठले कार्यभार सम्हालेका छन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत...

  २०७३ असोज २९ गते ९:१८     विकासन्युज

काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा...

  २०७३ असोज २९ गते ८:२८     विकासन्युज

बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका...