बैंक

  २०७४ जेठ १२ गते १६:४६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्नेे प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न सिद्धार्थ डेभलपमेण्ट बैंकको विशेष साधारण सभाले पारित गरेको हो । साथै, दुबै...

  २०७४ जेठ ११ गते १३:०२     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ । जस अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने छ...

  २०७४ जेठ ११ गते १०:३०     विकासन्युज

काठमाडौं । सनराईज बैंकले भगिनी संस्था रुपमा सनराईज क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सनराईज क्यापिटलको औपचारिक शुरुवात गरेका छन् । धेरै वर्ष पुरानो कम्पनी एन.सि.एम मर्चेन्ट...

  २०७४ जेठ ९ गते १८:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रोशन कुमार न्यौपाने तथा सुधिर पाण्डेलाई नियुक्त गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुुन् । उनी करिब...

  २०७४ जेठ ८ गते १५:५८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि. र बुम रेमिट्यान्स प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधान र बुम रेमिट्यान्स प्रा.लि.का प्रबन्ध...

  २०७४ जेठ ७ गते १९:४८     विकासन्युज

काठमाडौं । इक्रा नेपालले सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको ८.५ प्रतिशत “सिटिजन्स बैंक बण्ड २०७७’’ लाई ‘इक्राएनपी एलबीबीबीप्लस’ रेटिङ गरेको छ । रेटिङमा बैंकले पहिला भन्दा राम्रो स्थान पाएको बताइएको छ । इक्रा नेपालले बण्ड...

  २०७४ जेठ ७ गते १५:२७     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक १६ दशमलब ६३ अंकले घटेर १६२७ दशमलब २४ अंकमा झरेको छ । सो दिन ६८ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार) को तुलनामा...

  २०७४ जेठ ५ गते १३:३८     विकासन्युज

काठमाडौं । जेठ ३ गते मेगा बैंक नेपालले २५००० हजारको मुद्धति खातामा १२ प्रतिशत ब्याज दिने र त्यसको भुक्तानी १५/१५ दिनमा गर्ने सार्वजनिक सूचना प्रकाशित गर्यो । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष समेत रहेका मेगा...

  २०७४ जेठ ४ गते १५:३९     विकासन्युज

काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेड र सगरमाथा फाइनान्स लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सगरमाथा फाइनान्स लिमिटेडका...

  २०७४ जेठ ४ गते १२:२२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनीको नाम फेरिएको छ । बैंकको २२ औं बार्षिक सधारण सभाले बैंक अफ काठमाण्डू लुम्बिनी नाम बदलेर बैंक अफ काठमाडा(डु मात्रै राख्ने निर्णय गरेको हो । बैंकको नाम फेर्ने...

  २०७४ जेठ ४ गते ९:२९     विकासन्युज

काठमाडौं । कम्प्युटरका फाइलाई लक (इन्क्रिप्ट) गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमासमेत आक्रमण गरेका छन् । एक प्रकारको कम्प्युटर भाइरस (र्यान्सम वेयर) मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका...

  २०७४ जेठ ३ गते ९:१९     विकासन्युज

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी मागेको छ । यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुपर्ने गरी इन्छुक तथा योग्यता पुगेको...

  २०७४ जेठ २ गते १४:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नबनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैक तथा वित्तीय संथा सम्बन्धी ऐन २०७३ को प्राबधान...

  २०७४ जेठ २ गते १२:३७     विकासन्युज

काठमाडौं । स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख ५ हजार १४० कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरिएको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता...

  २०७४ जेठ २ गते ११:०७     विकासन्युज

काठमाडौं । बैङ्कहरूले कर्जाको ब्याज बढाउँदा अबदेखि ऋणीको सहमति लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले ऋणीको सहमतिविना ब्याजदर बढाउन नपाउने निर्देशन दिएपछि अनुमति लिनैपर्ने भएको हो...

  २०७४ जेठ २ गते ९:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नौ महिनामा २ अर्ब ७ करोड नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा ४६ करोड बढि नाफा यसपालीक आर्जन गरेको हो । गत आवको नौ माहिनामा...

  २०७४ जेठ १ गते १९:१०     विकासन्युज

काठमाडौं । सिभिल बैंकको अध्यक्ष बनेका अम्बीर बोगटीले सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट सपथ ग्रहण लिएका छन् । बैंकको अध्यक्षको हैसियतमा गभर्नरसँग सपथ लिने उनी पहिलो बैंकर्स हुन् । बैंक तथा वित्तीय...

  २०७४ जेठ १ गते १३:५७     विकासन्युज

काठमाडौं । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । प्राप्ति तथा विलय सम्बन्धमा शुक्रबार सम्झौता भएको काबेली विकास...

  २०७४ वैशाख २९ गते १०:२९     विकासन्युज

काठमाडौं । जनता बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ३८ करोड १८ लाख नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा २२ करोड ६६ लाख नाफा कमाएको थियो । जनता बैंकले...

  २०७४ वैशाख २८ गते १९:११     विकासन्युज

ललितपुर । पाटन उच्च अदालतले एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको हिसाव किताव छुट्टै राखी अलग अलग कारोबार गर्न अन्तरिम आदेश दिएको छ । न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले बैशाख २८ गते अन्तरिम...