बैंक

  २०८१ कार्तिक ७ गते ८:३१     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही...

  २०८१ कार्तिक ७ गते ८:१४     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा ११ प्रतिशत बढीले बढाएको हो । गत...

  २०८१ कार्तिक ७ गते ८:०३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले तीन महिनाको अवधिमा सो नाफा गरेकाके हो । बैंकको तीन महिनाको...

  २०८१ कार्तिक ७ गते ७:४६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाmा गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा सो नाफा गरेको हो । यो नाफा गत...

  २०८१ कार्तिक ७ गते ७:३६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ अर्ब नाफा गरेको छ । बैंकको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको...

  २०८१ कार्तिक ६ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकको नीतिनियम पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गरेको हो । कारवाहीमा परेका...

  २०८१ कार्तिक ५ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वातावरणमैत्री लगानी गर्नका लागि निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ‘हरित लगानीसम्बन्धी मार्गदर्शन’ जारी गर्दै उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले निर्देशनमार्फत्...

  २०८१ कार्तिक ५ गते १५:२२     विकासन्युज

काठमाडौं । दुई महिनाको अवधिमा १६ हजार ऋणी थपिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा १५ हजार ९२९ ऋणी थपिएका हुन् । यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या १९ लाखभन्दा...

  २०८१ कार्तिक ५ गते १३:२०     सुजित शाक्य

पछिल्लो समय विश्व जलवायु परिवर्तनबाट गुज्रिरहेको छ । हिमाल पग्लिएका छन्, हिमताल फुट्न थालेका छन् । चिस्यानको मात्रा घट्दैछ । तापक्रम बढ्दो छ । त्यसैले जलवायुको मुद्दा विश्वव्यापी बनेको छ । यसबाट जोगिन विश्वभरि...

  २०८१ कार्तिक ५ गते १३:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम...

  २०८१ कार्तिक ५ गते १३:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरूलाई सहयोग पुगोस...

  २०८१ कार्तिक ५ गते १०:५२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकबाट चार ठूला संस्थापक बाहिरिएका छन् भने नयाँ तीन ठूला लगानीकर्ता थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म हाथवे इन्भेष्टमेन्ट नेपालसहित गणेशबहादुर श्रेष्ठ, ओमकार गौचन र राजेन्द्रनिधि...

  २०८१ कार्तिक ४ गते १७:२८     विकासन्युज

काठमाडौं । दुई महिनामा सेयर धितो कर्जा साढे १२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा सीमा हटाएपछि दुई महिनाको अवधिमा १२.५० प्रतिशत अर्थात ८ अर्ब ७९ करोड...

  २०८१ कार्तिक ४ गते १६:३३     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ) मा विकास बैंकहरूले १ अर्ब ६४ करोड ७९ लाख खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ६ वटा विकास बैंकले घाटा बेहाेर्दा...

  २०८१ कार्तिक ४ गते १५:३८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले साउन र भदौमा सो नाफा गरेका हुन् । यो अवधिमा...

  २०८१ कार्तिक ४ गते १४:५८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी भएकाे छ । स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि...

  २०८१ कार्तिक ४ गते ११:०९     सीआर भण्डारी

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब हाराहारी पुग्यो । सोही आर्थिक वर्ष बैंकले नगद लाभांशलाई जोड दियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशत बोनस...

  २०८१ कार्तिक २ गते १६:२९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ । बैंकले बाढी पहिरो पीडितका लागि उक्त रकम सहयोग गरेको हो । बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका...

  २०८१ कार्तिक २ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल...

  २०८१ कार्तिक २ गते ७:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनीहरूमध्ये गणेश बहादुर श्रेष्ठ पनि एक हुन् । तर, ठूला संस्थापक सेयरधनी रहेको श्रेष्ठ आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् । श्रेष्ठले बैंकमा रहेको आफ्नो...