बैंक

  २०७३ साउन ११ गते ४:५०     विकासन्युज

काठमाडौं, ११ साउन । गुडविल फाइनान्स लिमिटेडले आपर्थक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गुडविलले अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा भन्दा ९ करोड ९ लाखले बढि हो...

  २०७३ साउन ११ गते ३:०९     विकासन्युज

काठमाडौं, ११ साउन । प्रभु बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा स्थापना गरेको छ । नेपाल र चिनबिचको नयाँ व्यापारिक नाकाका रुपमा अघि सारिएको रसुवागढी नाकालाई मध्यनजर गर्दै शाखा खोलिएको बैंकले जनाएको छ । सो शाखाको...

  २०७३ साउन १० गते १४:१०     विकासन्युज

काठमाडौं, १० साउन । ज्योति बिकाश बैंक नौं औं वर्ष प्रवेश गरेको छ । नौं औं वर्ष प्रवेशसँगै बैंकले आफ्नो सेवालाई थप विस्तार गर्दै गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । २०६५ साल साउन...

  २०७३ साउन ९ गते १२:५७     विकासन्युज

काठमाडौं, ९ साउन । बूम रेमिट्यान्स प्रालिले मिसन डेभलपमेन्ट बैक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बूम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम मिसन डेभलपमेन्ट बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ । उक्त...

  २०७३ साउन ९ गते १२:२९     विकासन्युज

काठमाडौं, ९ साउन । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भएको छ । चार विधामा प्रदान गर्नेगरी स्थापना हुन लागेको फेलोसिप सम्झौतामा बैंकका...

  २०७३ साउन ९ गते ८:००     विकासन्युज

काठमाडौं, ९ साउन । नेपाल चाटर्ड एकाउन्टन्ट्स संस्था(आइक्यान)ले बर्षभरी उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पर्ने १० कम्पनीलाई पुरस्कृत गरेको छ । सन २०१५ मा राम्रा वित्तिय प्रतिवेदन तयार पारेका १० कम्पनीलाई आइक्यानले पुरस्कृत गरेको हो...

  २०७३ साउन ९ गते ४:०१     विकासन्युज

काठमाडौं, ९ साउन । प्रोफेशनल दियालो विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ५३ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५८ प्रतिशत नाफा बढाएको छ । अघिल्लो...

  २०७३ साउन ७ गते ११:३२     विकासन्युज

काठमाडौं, ७ साउन । एनआइसी एसिया बैंक र शिखर इन्स्योरेन्सबीच निर्जीवन बिमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका...

  २०७३ साउन ७ गते ११:०४     विकासन्युज

काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड शुक्रबारबाट सातौँ बर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सवका अवसरमा बैंकले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ नामक संस्थालाई ९० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।...

  २०७३ साउन ७ गते १०:३५     विकासन्युज

काठमाडौं, ७ साउन । एनएमबी माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । माइक्रो फाइनान्सको सञ्चालक समितिले साउन १९ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि उनलाई नियुक्त गरेको हो...

  २०७३ साउन ७ गते ८:४५     विकासन्युज

काठमाडौं, ७ साउन । प्रभु बैंकले शुक्रबारदेखि काठमाडौको धापासी टोखा रोडमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिव राज श्रेष्ठले एक समारोहकाबीच उक्त शाखा कार्यालयको...

  २०७३ साउन ७ गते ५:५५     विकासन्युज

काठमाडौं, ७ साउन । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुच्छ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ ।  विदेशबाट आई पे मार्फत पठाएको...

  २०७३ साउन ७ गते ४:३९     विकासन्युज

काठमाडौं, ७ साउन । महालक्ष्मी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले १७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा...

  २०७३ साउन ७ गते ४:२६     विकासन्युज

काठमाडौं, ७ साउन । मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले ११८ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक...

  २०७३ साउन ७ गते ३:५१     विकासन्युज

काठमाडौं, ७ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गत आर्थिक वर्ष १ अर्ब १० करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५२ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक...

  २०७३ साउन ७ गते ३:१५     विकासन्युज

काठमाडौं, ७ साउन । मालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष १३ करोड २१ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले १०० प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक...

  २०७३ साउन ६ गते १३:०५     विकासन्युज

काठमाडौं, ६ साउन । प्राइम कमर्सियल बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सो मात्रामा हकप्रद सेयर जारी गर्न बैंकलाई स्वीकृति दिएको हो ।...

  २०७३ साउन ६ गते ७:४३     विकासन्युज

काठमाडौं, ५ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले नन्दी माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरुलाई तीन लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका २०७१/२०७२ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने...

  २०७३ साउन ६ गते ७:०९     विकासन्युज

काठमाडौं, ६ साउन । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७२/०७३ मा करिब एक करोड ५४ लाख ७ हजार १८२ रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधि सम्ममा बैंकले २ करोड ४२ लाख...

  २०७३ साउन ६ गते ४:११     विकासन्युज

काठमाडौं, ६ साउन । मातृभूमि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ८७ लाख २९ हजार रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ३३ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक...