काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने...
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो । थिङ आगामी चार वर्षका लागि...
काठमाडौं । एकैपटक ९ जना संस्थापक सेयरधनीले प्रभु बैंकको सेयर बिक्रीमा राखेका छन् । बैंकका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । ९ जना संस्थापकको स्वामित्वमा रहेको बैंकको ३...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले१ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार एक खर्ब रुपैयाँ खिच्न लागेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा सम्बन्धि विभिन्न नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै साविकका व्यवस्थाहरूमा थप गरेको जनाएको छ । – सटही सुविधा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक लाख अमेरिकी डलर मूल्यसम्मका मेडिकल सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका...
काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं...
काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ । बैंक र बानेश्वरमा रहेको एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘किसान सरल कर्जा’ प्रडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा...
काठमाडौं । कात्तिक महिनामा तीनवटा विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि नारायणी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकले...
काठमाडौं । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार कात्तिकमा १० बैंकले ब्याजदर घटाएका छन्...
काठमाडौं । माछापुच्छ्रे बैंकले चार ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज...
काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ५ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर...
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत...
काठमाडौं । सिटिजन्स बैंकले कात्तिकमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत...
काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ । बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका...
काठमाडौं । चार महिनादेखि ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा सार्वजनिक गरेको ब्याजदर चार महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपको ब्याजदर साउनदेखि स्थिर राख्दै आएको हो । बैंकले...
काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५...
Copyright © 2024 Bikash Media Pvt. Ltd.