विकास वहस

  २०७९ मंसिर १५ गते १६:२०     विकासन्युज

पछिल्लो समय नेपाली बैंकिङ उद्योग सकारात्मक अवस्थामा छैन । अर्थात् तरलताको संकटका कारण बैंकहरु बिजनेसविहिन बनेका छन् । ग्राहकहरुबाट निक्षेप तान्नैका लागि भएपनि बैंकहरुले ब्याजदर बढाइरहेका छन् । तर, बैंकमा पैसा भने आउन सकेको...

  २०७९ मंसिर ९ गते १२:४९     विकासन्युज

ब्रिजटेक इन्टरनेशनल कम्पनीले विगत लामो समयदेखि फर्निचर उद्योगमा चाहिने नयाँ प्रविधिका मेसिनहरूको बिक्री वितरण गर्दै आइरहेको छ । उक्त कम्पनीले सन् २००६ बाट मेसिन बेच्न सुरु गरेको हो । प्रविधिको अवलम्बन गर्दै ठूला उद्योग...

  २०७९ मंसिर २ गते १७:०८     विकासन्युज

  साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड । बीमा क्षेत्रमा दोश्रो मर्जरको रुपमा कम्पनीले तोकेको समयमै मर्जर प्रकृया सकेर कात्तिक ७ गतेदेखि एकीकृत कारोबार...

  २०७९ मंसिर २ गते १३:२९     विकासन्युज

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी,...

  २०७९ कार्तिक ३० गते १६:०५     विकासन्युज

नेपाली बैंक क्षेत्रको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक । सोही बैंक आज (बुधबार) ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको छ । बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि...

  २०७९ कार्तिक २३ गते १३:२७     विकासन्युज

काठमाडाैं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपैयाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रबारबाट...

  २०७९ कार्तिक २० गते १७:४४     विकासन्युज

प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हाम्रो नेपाली पार्टीका इन्जिनियर आकर्षण पोखरेल पनि घर दैलो अभियानमा व्यस्त छन् । नेपालमा पर्यटन व्यवसायीका रुपमा...

  २०७९ कार्तिक १८ गते ११:१०     विकासन्युज

चार दशक लामो समयदेखि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा सक्रिय रुपमा लागेका प्रकाश शर्माको नाम लघुवित्त क्षेत्रमा नचिन्ने सायदै कम होलान् । लघुवित्त क्षेत्रको विकास र विस्तारका लागि शर्माको नाम पनि अग्रणी रुपमा आउँछ...

  २०७९ कार्तिक १६ गते १७:२९     विकासन्युज

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निर्वाचित भए पश्चात् नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डे नियुक्त भए । दुई दशक नगर प्रहरी भएर काम गरेका पाण्डेले अहिले महानगरको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् । अहिले धेरैले...

  २०७९ कार्तिक १४ गते १२:१५     विकासन्युज

२७ वर्षकै उमेरमा खल्ती डिजिटल वालेटको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका व्यक्ति हुन् विनय खड्का । गत वर्षको कात्तिकमा कम्पनीको सीईओका रुपमा नियुक्त भएका उनी खल्तीमा प्रवेश गरेको पनि एक वर्ष बितिसकेको छ ।...

  २०७९ कार्तिक ८ गते १२:४८     विकासन्युज

फोकसवान पेमन्ट सोलुसन एक भुक्तानी प्रदायक कम्पनी हो । मोको वालेट वा एपबाट डिजिटल भुक्तानी गर्न सकिन्छ । माेकाेले मोबाइल भुक्तानी प्रणालीमार्फत् कार्डवाहकरुलाई विशेष सेवा प्रदान गर्दै आएको छ । मोको एप प्रयाेग गरेर...

  २०७९ कार्तिक १ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी...

  २०७९ असोज ९ गते १५:०६     विकासन्युज

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अहिले काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी अटो शो गरिरहेको छ । गत बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पो आइतबार सकिँदैछ । नाडा ईभी अटो एक्स्पो नेपालमा पहिलो पटक भएको हो...

  २०७९ असोज ३ गते ११:३४     विकासन्युज

सहसचिव महेश भट्टराई केही दिन अगाडि मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनेका छन् । मन्त्रिपरिषद् बैठकले भट्टराईलाई महानिर्देशक बनेसँगै अब उनी माथि बजार अनुगमनको जिम्मेवारी आएको छ । संघीय मामिला तथा...

  २०७९ असोज २ गते १५:१४     विकासन्युज

काठमाडौं । सरकारको काम कारवाही कस्तो छ भन्ने विषयमा हेर्न देशभरका नापी र मालपोत कार्यालयमा गए हुन्छ भन्ने आम बुझाइ छ । ती निकायलाई सुधार गर्ने प्रयास नभएका पनि होइनन् तर, अपेक्षित प्रगति हुन...

  २०७९ असोज २ गते ११:५१     विकासन्युज

नेपाली सेयर बजारमा परिचित नाम हो हरि ढकाल । सेयर लगानीकर्ताका रुपले परिचित ढकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनले चितवन क्षेत्र नं १...

  २०७९ भदौ २३ गते १४:१८     विकासन्युज

रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी वित्तीय क्षेत्रमा विगत दुई दशकदेखि नेतृत्वदाही भूमिकामा हुनुहुन्छ । सिभिल इन्जिनियरिङ पास गरेपछि बिजनेश एडमिनिस्ट्रेशनमा मास्टर डिग्री हासिल गर्नुभएको लोहनी राष्ट्रिय स्तरको विकास बैंकको सीईओ...

  २०७९ भदौ १३ गते ९:३०     विकासन्युज

नागरिक लगानी कोष (सीआईटी) का कार्यकारी निर्देशक हुन् रमण नेपाल । लक्ष्मी बैंकका अध्यक्ष समेत रहेका नेपाललाई नेपाल सरकारले २०७५ कात्तिकमा सीआईटीको कार्यकारी निर्देशकमा नियुक्त गर्यो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा...

  २०७९ भदौ ८ गते १३:११     विकासन्युज

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर हुन् डा. निलम ढुङ्गाना तिम्सिना । झापा गौरादहमा जन्मेकी ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर पनि हुन् । वि.स २०५४ साल मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु...