बीमा

  २०८१ भदौ २४ गते १०:४६     विकासन्युज

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गतेका लागि साधारण सभा आह्वान गरेको हो । उक्त सभामा १० प्रतिशत बोनस सेयर जारी गर्ने तथा कर...

  २०८१ भदौ २३ गते १५:५५     विकासन्युज

गण्डकी । गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध...

  २०८१ भदौ २३ गते १४:४३     विकासन्युज

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले बीमितको सवारी ब्लुबुक रिन्यू (नवीकरण) गरिदिने भएको छ । आफ्नो कम्पनीमा इन्स्योरेन्स गर्ने सवारीको ब्लु-बुक रिन्यू गरिदिएर घरमै ल्याइदिने कम्पनीले जनाएको छ । घरमै आएर ब्लु-बुक रिन्यू गरिदिएर फेरि...

  २०८१ भदौ २३ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघले सरकारविरुद्ध मुद्दा दायर गरेको छ । कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न माग गर्दै संघले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । कोरोना बीमा बापतको दाबी भुक्तानी माग...

  २०८१ भदौ २३ गते ११:०७     विकासन्युज

सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत-प्रभु इन्स्योरेन्स लिमिटेड अर्थतन्त्र खराब हुँदा पनि गत वर्ष ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भएको थियो । यस वर्ष सरकारले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । नेपाल राष्ट्र...

  २०८१ भदौ २१ गते १५:३१     विकासन्युज

काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन भएको थियो । बीमा...

  २०८१ भदौ २१ गते १०:५२     विकासन्युज

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम  सम्पन्न गरेको छ । कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको...

  २०८१ भदौ २० गते १९:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरूले १८ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा जीवन बीम कम्पनीहरूले १८ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ...

  २०८१ भदौ २० गते १२:५५     विकासन्युज

गोदावरी । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । पछिल्लो समयमा...

  २०८१ भदौ २० गते ७:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा...

  २०८१ भदौ १९ गते १९:३५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमामा अब सामूहिक बीमा कोष (पुल) प्रणाली लागु भएको छ । नेपाल बीमा प्राधिकरणले पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ । प्राधिकरणले जारी गरेको...

  २०८१ भदौ १९ गते १५:१८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना अर्थात् साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले...

  २०८१ भदौ १९ गते १५:०४     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट- २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई...

  २०८१ भदौ १९ गते १३:००     विकासन्युज

काठमाडौं । मेटलाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ्य अवस्था बारे बुझ्न सकिने भएको छ । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा सुरु गरेको...

  २०८१ भदौ १९ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधि, २०८१ जारी गरेको छ । प्राधिकरणले जारी गरेको कार्यविधिअनुसार विवाद समाधानका लागि एक समिति रहने छ । प्राधिकरणका अध्यक्षको संयोजकमा ५ सदस्यीय मेलमिलाप तथा...

  २०८१ भदौ १९ गते ११:२७     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् । मन्त्रालयमा मंगलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले बाली...

  २०८१ भदौ १९ गते ११:२६     विकासन्युज

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाले मङगलबार मृतक्कै घरमा एक...

  २०८१ भदौ १९ गते ८:१५     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोबार नगर्न आग्रह गरेको छ । बुधबार एक जरूरी सूचना प्रकाशन गरी कम्पनीले १ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क भुक्तानी गर्दा...

  २०८१ भदौ १९ गते ७:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम...

  २०८१ भदौ १९ गते ६:४३     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) इश्वर पोखरेलको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । भदौ १६ गतेदेखि लागू हुने...