बीमा

  २०७७ साउन १५ गते १४:५७     विकासन्युज

काठमाडाैं । बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन् । कोभिड–१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ । ‘बीमा समिति’लाई हटाएर ‘बीमा...

  २०७७ साउन १२ गते १९:१४     विकासन्युज

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सकिने भएको छ । उक्त सेवा सुविधा तथा बीमा प्रिमियमको डिजिटल भुक्तानीको लागि इन्स्योरेन्स र भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाबीच सम्झौता भएको छ । उक्त...

  २०७७ साउन १२ गते १६:५४     विकासन्युज

कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल...

  २०७७ साउन १२ गते १६:४५     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । सो सम्बन्धि सोमबार(साउन १२ गते) कम्पनी र नेप्सेबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट...

  २०७७ साउन ११ गते १८:५८     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वसाधाणमा सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन ११ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । त्यस्तै, सभाले...

  २०७७ साउन ११ गते १०:५१     मञ्जरी पौडेल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थागत रुपमा लाखौं लगानीकर्तालाई झुक्याएको छ । साथै, व्यवसाय विस्तार, नीति नियमको परिपालना, संस्थागत पारदर्शिताको काम काम छोडेर संस्थागत रुपमा सेयर मूल्यमा चलखेल गर्ने र अस्वभाविक लाभ लिने...

  २०७७ साउन ९ गते १८:१८     नबिन पाेखरेल

काठमाडौ । गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क तथा नविकरण बीमाशुल्क दुवैमा नेपाल लाईफले अग्रता कायम गरेको छ । २० वटा जीवन कम्पनी मध्ये कुल बीमा शुल्ककाे ३० दशमलव ५ प्रतिशत बजार हिस्सा नेपाल...

  २०७७ साउन ९ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । लगानीकर्ताले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नपाउने भएका हुन् । साउन ८ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को...

  २०७७ साउन ८ गते १२:३८     नबिन पाेखरेल

काठमाडौ । देशभर बाढी पहिरोको जोखीम बढी रहदा निर्जीवन बीमा कम्पनीहरुले मनसुन अभिषाप सावित भएको प्रतिक्रिया दिएका छन् । कोरोना महामारी (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिसँग जुधिरहेका बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिको कारण अर्काे प्रकारको...

  २०७७ साउन ७ गते १८:१७     नबिन पाेखरेल

काठमाडौं । एक वर्षमा जीवन बीमा बजार जीवन बीमालेखका आधारमा २६ प्रतिशतले बढेको छ । बीमाशुल्क संकलनका आधारमा भने ३३ प्रतिशतले बढेको छ । कम्पनीहरुले जारी गर्ने बीमालेख तथा बीमाशुल्क संकलन जस्ता परिसूचकको आधारमा...

  २०७७ साउन ७ गते १५:१३     नबिन पाेखरेल

काठमाडौं । आर्थिक वर्ष सकिएको ७ दिनपछि नै बीमा समितिका कर्मचारीहरु २० वटै बीमा कम्पनीमा पुगेका छन् । समितिले कम्पनीहरुको स्थलगत अनुगमन (अनसाइड इन्स्पेक्सन) का लागि आफ्ना कर्मचारीहरु खटाएको हो । बीमा समिति स्रोतले...

  २०७७ साउन ६ गते १९:०२     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा(एजीएम) आज(साउन ६ गते) काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सम्पन्न भएको छ । उक्त सभाले सामान्य तथा विषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै, सभाले कम्पनीले...

  २०७७ साउन ५ गते १७:२८     नबिन पाेखरेल

काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ । विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय...

  २०७७ साउन ५ गते १४:२८     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने भएका छन् । साउन २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको वित्तीय विवरण नेपाल...

  २०७७ साउन ४ गते ११:५७     नबिन पाेखरेल

काठमाडौ । बीमा कम्पनीहरुले करारका कर्मचारी हटाएर दक्ष जनशक्ति भर्नाको प्रक्रिया थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण व्यवसाय कम भएपछि बीमा कम्पनीहरुले कर्मचारी कटौति गर्न लागेका हुन् । कोरोना भाइरस संक्रमण...

  २०७७ साउन २ गते १८:२५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सव मनाएको छ ।...

  २०७७ साउन २ गते १२:११     विकासन्युज

काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य योजना तय गरेको छ । समितिले भवन निर्माण गर्नेदेखि दाबी-भुक्तानीलाई सहज बनाउने कार्य योजना पास गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका...

  २०७७ साउन २ गते १०:५८     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज (साउन २ गते) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार उक्त सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो...

  २०७७ साउन १ गते १८:३५     विकासन्युज

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक सेयरधनीको तर्फबाट ४ जनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो...

  २०७७ साउन १ गते १४:५३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गरेको जीवन बीमामध्ये ६० प्रतिशत व्यतित (फेल) भएको छ । आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा बैंकहरुले जीवन बीमा गराई करिव २ अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन...