बीमा

  २०७७ असार ८ गते १३:०६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी असार १४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । परिस्थिति सहज भएसँगै कम्पनीले पुनः अर्को सुचना जारी उक्त दिनदेखि साउन ४ गतेसम्म १ बराबर १ को अनुपातमा...

  २०७७ असार ७ गते १९:०४     विकासन्युज

काठमाडाैं । बीमा कम्पनीहरुले टेक्निकल रिभर्ज कोषको रकम अब सिधैं क बर्गका बाणिज्य बैंकमा राख्न बीमा समितिले निर्देशन दिएकाे छ । आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरसको कारण पूर्व स्वीकृति दिन नसकिएकोले सिधैं वाणिज्य बैंकमा...

  २०७७ असार ५ गते २१:४९     विकासन्युज

काठमाडौं । १० अर्ब रुपैयाँ लगानीमा नयाँ बीमा कम्पनी खुल्ने भएको छ । नयाँ कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड प्रस्ताव गरिएको छ । १० अर्ब रुपैयाँमा प्रवद्र्धकको लगानी ७ अर्ब ५० करोड र सर्बसाधारणको...

  २०७७ असार ५ गते २१:२५     विकासन्युज

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  “डिजिटल सिटिजन” सेवाको उद्घाटन गरेको छ । कम्पनीले जुम एप मार्फत डिजिटल सिटिजन सेवालाई नेपाल मै पहिलो पटक यसरी डिजिटल माध्यमबाट शुभारम्भ गरेको हाे । सिटिजन लाईफको यस...

  २०७७ असार ५ गते १५:३३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले अनलाईन बाटै जीवन बीमालेख बिक्री गर्ने सुविधा ल्याएको छ । कम्पनीले कोभिड-१९ का कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यक्तालाई मध्यनजर गर्दै अनलाइन मार्फत नै बीमालेखको लागि आवेदन...

  २०७७ असार ५ गते १४:५७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको...

  २०७७ असार ५ गते १४:०९     विकासन्युज

काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ । कम्पनीले फागुन र चैतको मूल्य अभिवृद्धि कर बापत ३ करोड १९ लाख, अनुमानित करकाे दाेस्राे किस्ता...

  २०७७ असार ४ गते १७:१६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट श्रेष्ठलाई सञ्चालक पदमा चयन गरेको हो । कम्पनीको असार २ गते मंगलबार...

  २०७७ असार ४ गते १५:१४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बीमा योजनाको सरल र विस्तृत जानकारीको लागि उक्त भिडियो सार्वजनिक गरको हो । जुन नेपाली...

  २०७७ असार १ गते २०:४२     विकासन्युज

काठमाडौं। नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंककाे खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ । नेपाली बीमा बजारमा विगत २५ बर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई...

  २०७७ जेठ ३२ गते १८:४७     विकासन्युज

काठमाडाैं । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी...

  २०७७ जेठ ३२ गते १७:०४     विकासन्युज

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आइतबार एक निर्देशिका जारी गर्दै बीमा कम्पनीलाई सोमबार(असार १ गते)देखि दुई सिफ्टमा कम्पनी...

  २०७७ जेठ ३२ गते ११:१६     नविन पाेखरेल

काठमाडौं । लकडाउनले बीमा क्षेत्रलाई डिजिटल्ली काम गर्न तथा नयाँ किसिमका बजार सुहाउने बीमालेख जारी गर्नु पर्ने पाठ सिकाएको सरोकारवालाले बताएका छन् । बीमा समिति तथा कम्पनीहरुले दिएको जानकारी अनुसार बीमा क्षेत्रले अब प्रविधिमैत्री...

  २०७७ जेठ ३० गते १५:०१     नविन पाेखरेल

काठमाडौं । सिंहदरवारकाे मुल ढाेका अगाडिको १५ रोपनी जग्गा प्रति राेपनी ५२ हजार रुपैयाँमा नै काराेबार हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई बेचेको उक्त...

  २०७७ जेठ ३० गते १३:११     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि भएपछि नेकाे इन्स्याेरेन्सले कोरोना बीमा अन्तरगत एक लाख दावी भुक्तानी गरेकाे छ ।  कोरोना बीमामा परेकाे याे पहिलाे दावी तथा भुक्तानी भएको नेकाे इन्स्याेरेन्स...

  २०७७ जेठ २८ गते २०:४७     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(जेठ २८ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त...

  २०७७ जेठ २८ गते १२:५७     नविन पाेखरेल

काठमाडौं । बीमा समितिले लकडाउनको समयमा जोखिम न्यून भएको क्षेत्रका बिमितलाई राहत दिन अध्ययन थालेको छ । जोखिम न्यून भएका क्षेत्रका बिमितलाई बीमा शुल्क कम गरी राहत दिने गृहकार्यमा समिति लागेको हो । बीमा...

  २०७७ जेठ २८ गते ११:१२     विकासन्युज

काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको...

  २०७७ जेठ २६ गते २०:०४     विकासन्युज

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर सम्बन्धी छलफल वेविनार मार्फत सम्पन्न गरेको छ । उक्त छलफल कोरोना महामारीको बेलामा बीमा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा गरिएको हो ।...

  २०७७ जेठ २६ गते १९:४४     विकासन्युज

काठमाडौं । अब सिटिजन लाइफ इन्स्याेरेन्सको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएको छ । कम्पनीले अनलाइन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएसँगै ग्राहक उक्त सुविधा पाउने भएका हुन् ।...