काठमाडौं । बीमा क्षेत्र लकडाउनको समयमा बिमितलाई कुनै किसिमको मर्का नपार्ने गरी काम गर्न हर सम्भव प्रयास गरिरहेको छ । बीमा क्षेत्र पनि अत्यावश्यक सेवाभित्र पर्ने भए पनि विश्वव्यापी महामारीको सन्त्रासका बीचमा सेवा प्रवाहलाई...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा...
काठमाडौं । मेटलाईफ इन्स्योरेन्स कम्पनीले कोभिड नाएन्टीनका कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ । कम्पनीले बिमितलाई पर्न सक्ने असहजतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो ।...
काठमाडौं । वैदेशिक रोजगारमा बीमा अनलाइन प्रणालीबाट बीमा गर्न पाइने भएको छ । यसअघि भौतिक रुपमा उपस्थित भएर मात्रै बीमा गर्न पाइने व्यवस्था रहेकोमा अवदेखि अनलाइन माध्यमबाट बीमालेख लिन, सोको भुक्तानी गर्न तथा अन्य...
काठमाडौं । प्राइम लाईफले लक डाउन सुविधा स्वरुप घरबाट नै ५ लाखसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था ल्याएको छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण सरकारले लक डाउन गरिरहेकाे बेला कम्पनीले साे व्यवस्था...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो । शुक्ररबार एक सूचना...
काठमाडौं । काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लक डाउन गरिरहेकाे बेला राष्ट्रिय बीमा संस्थानले बीमितले पाउने सेवालाई थप सहज बनाएकाे छ । बीमितहरूकाे सेवालाई मध्येनजर गर्दै संस्थानले चार जना कर्मचारी काम गर्नका लागि खटाएकाे हाे...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत १३ गतेदेखि १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको थियो । कोरोना भाइरसको जोखिम रोक्न चैत ७ गते...
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई चैत महिनाभरी विभिन्न कारोबारमा छुट दिएको छ । साथै, अनलाईन कारोबारमा अनुदार रहेको बीमा क्षेत्रलाई कोरोना त्रासले अनलाइन कारोबार गर्न बाध्य पनि पारेको छ । . कम्पनीहरूकाे नियामक...
काठमाडौं । जीवन बीमा कम्पनीका बीमितहरुले सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बीमा शुल्क बुझाए व्याज तिर्नु नपर्ने भएको छ । बीमा समितिकाे निर्देशन अनुसार जीवन बीमा कम्पनीले उक्त व्यवस्था लागू गरेको हो ।...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चैत १७ गतेसम्म सबै कार्यालयहरु बन्द हुने भएको छ । सरकारले चैत ११ गतेदेखि चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेसँगै अर्को सूचना प्रकाशित नभएसम्मको लागि कम्पनीको सम्पूर्ण शाखाहरु...
काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नियमित सेवा बन्द गरेको छन् । तर उनीहरुले आपतकालिन अवस्थामा ग्राहकलाई सेवा दिईरहेको जनाएका छन् । बैंकहरुले एटीएम र अनलाइन सेवा सुचारु गरेका छन् ।...
मनोज कुमार भट्टराई – प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मनोज कुमार भट्टराई बैकिङ र बीमा बजारमा स्थापित नाम हो । प्रभावकारी व्यवस्थापक र प्रष्ट बक्ता उनको पहिचाहन हो । ‘सबै मानिसमा एकै...
काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन...
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूकाे काराेबारलाइ सहज बनाउने गरी निर्देशनहरू जारी गरेकाे छ । विश्वभरी महामारीकाे रूपमा काेराेना भाइरस फैलिएकाे र अत्यावश्यक सेवाभित्र पर्ने बीमा सेवा सञ्चालन गर्नु पर्ने अवस्थामा बीमा समितिले बीमा...
काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेकाे हाे । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण...
काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणबाट बच्न नेपालमा पनि उच्च शतर्कता अपनाइएको छ । सरकारले चैत महिनाभरको लागि उच्च शतर्कताका विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । अन्य कार्यक्रमसँगै सरकारले यो समयमा अत्यावश्यक...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ग्राहक र कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सर्तकता अपनाएको छ । बीमा सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले महामारीको बेलामा पनि सेवाहरु सूचारु गरिने तर भाइरस संक्रमणबाट जोगिन सक्दो...
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको बेलामा कसरी कम्पनी व्यवस्थापन गर्ने भन्ने बारेमा ११ बुँदे निर्णय गरेको छ । त्यसमा पालैपालो गरी आधा कर्मचारीलाई विदा दिने निर्णय भएको छ । कम्पनीको...
काठमाडौं । चरम आर्थिक संकटकाे बेलामा पनि राम्रा कम्पनीले सेयर निष्काशन गरेमा माग उच्च हुने देखिएकाे छ । काेराेना महामारीकाे बेलामा नेपाल पुनर्बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्दा करिव साढे ३ गुणा बढी आवेदन...
Copyright © 2025 Bikash Media Pvt. Ltd.