बीमा

  २०७६ चैत २५ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ भोलि(चैत २६ गते बुधबार) बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य बैंककाे भवनमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी...

  २०७६ चैत २४ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ (एक) करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को...

  २०७६ चैत २३ गते १३:४८     विकासन्युज

३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा । उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’...

  २०७६ चैत २१ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम कोषमा एक करोड रुपैयाँ दिएको छ । कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा योगदान स्वरुप उक्त रकम सहयोग गरेको...

  २०७६ चैत २१ गते १४:४३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिने भएको छ । इन्स्योरेन्सले सातवटै प्रदेश सरकालाई ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको...

  २०७६ चैत २० गते १६:५१     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको...

  २०७६ चैत २० गते १५:४१     विकासन्युज

काठमाडौं । बीमा समितिले बिहिबार परिपत्र जारी गर्दै बीमकलाई विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरण गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि समेत बैशाख मसान्तसम्म थप्न निर्देशित गरेको हो...

  २०७६ चैत २० गते १४:५७     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको जोखिम रोक्न...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...

  २०७६ चैत २० गते १०:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता...

  २०७६ चैत १९ गते १८:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त रकम...

  २०७६ चैत १८ गते १७:३०     नबिन पाेखरेल

काठमाडौं । अत्यावश्यक सेवाभित्र परेको बीमा सेवा प्रदायक संस्थाका प्रमुखले नै लकडाउनको समयमा सवारी साधन चलाउने पास पाएका छैनन् । पास पाउँन नसक्दा आफ्ना महत्वपूर्ण काम अघि बढ्न समस्या भएको कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु...

  २०७६ चैत १७ गते २०:१२     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना (कोभिड १९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले...

  २०७६ चैत १७ गते १७:११     नबिन पाेखरेल

काठमाडौं । बीमा क्षेत्र लकडाउनको समयमा बिमितलाई कुनै किसिमको मर्का नपार्ने गरी काम गर्न हर सम्भव प्रयास गरिरहेको छ । बीमा क्षेत्र पनि अत्यावश्यक सेवाभित्र पर्ने भए पनि विश्वव्यापी महामारीको सन्त्रासका बीचमा सेवा प्रवाहलाई...

  २०७६ चैत १६ गते २०:२५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा...

  २०७६ चैत १६ गते १६:०३     विकासन्युज

  काठमाडौं । मेटलाईफ इन्स्योरेन्स कम्पनीले कोभिड नाएन्टीनका कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ । कम्पनीले बिमितलाई पर्न सक्ने असहजतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो ।...

  २०७६ चैत १६ गते १४:५६     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा बीमा अनलाइन प्रणालीबाट बीमा गर्न पाइने भएको छ । यसअघि भौतिक रुपमा उपस्थित भएर मात्रै बीमा गर्न पाइने व्यवस्था रहेकोमा अवदेखि अनलाइन माध्यमबाट बीमालेख लिन, सोको भुक्तानी गर्न तथा अन्य...

  २०७६ चैत १४ गते १४:४०     विकासन्युज

काठमाडौं । प्राइम लाईफले लक डाउन सुविधा स्वरुप घरबाट नै ५ लाखसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था ल्याएको छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण सरकारले लक डाउन गरिरहेकाे बेला कम्पनीले साे व्यवस्था...

  २०७६ चैत १४ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो । शुक्ररबार एक सूचना...

  २०७६ चैत १४ गते १३:००     विकासन्युज

काठमाडौं ।  काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लक डाउन गरिरहेकाे बेला राष्ट्रिय बीमा संस्थानले बीमितले पाउने सेवालाई थप सहज बनाएकाे छ । बीमितहरूकाे सेवालाई मध्येनजर गर्दै संस्थानले चार जना कर्मचारी काम गर्नका लागि खटाएकाे हाे...