काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा...
काठमाडौं । ‘टेलिभिजन विज्ञापनमा बीमा कम्पनीहरुले हात हातमा बीमा भनेको देख्छु । स्मार्ट सर्भिसका कुरा गरेको देख्छु । तर व्यवहारमा त्यस्तो देख्न पाईदैन’ कात्तिक २१ गते साँझ बीमा समिति र बीमा कम्पनीहरुका अध्यक्ष तथा...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा(एजीएम) सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा बुधबार काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष...
काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका...
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कं. (नेपाल)का ग्राहकले एसआरएल डायग्नो स्टिक्स नेपाल प्रा. लि.को सेवा सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंगलबार द्धिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा युनाईटेड...
काठमाडौं । स्वास्थ्य बीमाको मृत्युदर तालिका (मोर्टालिटी टेवुल) समयसापेक्ष अध्यावधिक गर्न बीमकहरुले माग गरेका छन् । बीमा समितिसँग भएको मोर्टालिटी टेबुल पुरानो भएकोले बीमा शुल्क निर्धारण देखि बीमा पोसिली निर्माणसम्मका कार्य जटिल भएको उनीहरुको...
काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको...
काठमाडौं । राजधानीमा आज सोमबारदेखि बीमा क्षेत्रका एक्चुरीअल साइन्स विशेष अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाली जनशक्तिबाटै बीमा पोलिसीको उत्पादन र बीमाङ्कीय मूल्याङ्कन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । नेपालमा...
काठमाडौं । पछिल्लो समय बीमा पोलिसीको दायरा फराकिलो पार्ने तयारी बीमा समितिले गरिरहेको छ । हाल कायम रहेका बीमा पोलिसीको दायरामा के सुुधार गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने समितिकाे विश्लेषण छ । ‘अब वाइवाइ...
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटल बीच शुक्रबार नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको...
काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन्...
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम...
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १०...
काठमाडाैं । राष्ट्रिय बीमा संस्थानले ५० जना अभिकर्तालाई तालिम दिएको छ । संस्थानले मंसिर ७ गतेदेखि ९ गतेसम्म अभिकर्ताहरुलाई तालिम दिएको हो । बजारमा संस्थानको उपस्थिती मजदुत पार्नका लागि अभिकर्ताहरुलाई तालिम दिएको बताएको छ ।...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दक्षिण एसियाली खेलकुद(साग)–२०७६ को विभिन्न खेलहरुमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा गर्ने भएको छ । इन्स्योरेन्सले उक्त खेलकुद कार्यक्रममा सहभागि हुने वैदेशिक खेलकर्मी तथा...
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा...
काठमाडौं । राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। मङ्सिर ५, ६ र ७ गते भएको उक्त कार्यक्रममा ३३ जनाको सहभागिता थियो । कार्यक्रममा बीमा...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित ३० प्रतिशत साधारण शेयर(आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित...
काठमाडौं । अबको केही महिनामा बीमा कम्पनीहरूमा आईपीओको बाढी आउने भएको छ । हाल आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका कम्पनीबाट करिब ९ अर्ब रुपैयाँ मूल्य बराबरको आईपीओ बजारमा आउने भएको हो । नयाँ बीमा...
काठमाडौं । ५३ करोड रुपैयाँ आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको छ । इन्स्योरेन्सलाई आन्तरिक राजश्व विभागले यही मंसिर १ गते क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.