बीमा

  २०८१ साउन ३० गते १२:४०     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिकांश निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ कम्पनीको नाफा बढ्दा २ कम्पनीको भने घटेको छ ।...

  २०८१ साउन ३० गते ८:१४     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ...

  २०८१ साउन ३० गते ७:४५     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा...

  २०८१ साउन ३० गते ७:२२     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६९ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९३...

  २०८१ साउन ३० गते ७:०३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख...

  २०८१ साउन ३० गते ६:५०     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख...

  २०८१ साउन २९ गते १९:११     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीदेखि विविध करणले गर्दा एक वर्षमा उक्त संख्यामा बीमा सरेण्डर भएको हो । यसरी...

  २०८१ साउन २९ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो...

  २०८१ साउन २९ गते १०:५०     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स सातवटै प्रदेशमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन कम्पनीले सो कार्यक्रम गरेको हो । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ...

  २०८१ साउन २९ गते ९:२४     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख...

  २०८१ साउन २९ गते ७:१३     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय गाभिने भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरू भदौ २ गते आइतबारदेखि लागू हुने गरी गाभिने भएका हुन् । कम्पनीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखा...

  २०८१ साउन २८ गते १४:२४     लक्ष्मण लम्साल

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजाने सहमति भएको छ । हिजाे आइतबार नेपाल बीमा प्राधिकरणमा भएको छलफलमा उक्त बीमालाई पुल प्रणालीमा लैजाने सहमति भएको हो । छलफलमा जीवन बीमक...

  २०८१ साउन २८ गते १२:१८     लक्ष्मण लम्साल

काठमाडौं । बीमा क्षेत्रकाे नियामक नेपाल बीमा प्राधिकरणले दुरदराजमा पनि बीमा पहुँच पुर्याउने लक्ष्य राखे पनि त्यसमा सफलता नमिलेको देखिएको छ । प्राधिकरणले गाउँ-गाउँसम्म बीमाको पहुँच पुर्याउने नीति अवलम्बन गरे पनि कार्यान्वयनमा भने केही...

  २०८१ साउन २८ गते ९:५७     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७...

  २०८१ साउन २८ गते ७:४३     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड...

  २०८१ साउन २८ गते ६:३०     विकासन्युज

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा...

  २०८१ साउन २८ गते ६:०६     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ...

  २०८१ साउन २७ गते १३:४२     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले वितरण गरेको बोनस वापतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०...

  २०८१ साउन २७ गते ७:४७     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले...

  २०८१ साउन २५ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र हिमायन रिइन्स्योरेन्सले १७ अर्ब ७७ करोड रुपैयाँ...