बीमा

  २०८१ साउन २५ गते ८:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले अन्जन भण्डारीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर...

  २०८१ साउन २४ गते १७:१३     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा बीमा कम्पनीहरूको शाखा कार्यालयको संख्या बढेको छ । कार्यलयसहित बीमा क्षेत्रमा कर्मचारी संख्या पनि बढेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार गत आवमा बीमा कम्पनी...

  २०८१ साउन २४ गते १३:३६     लक्ष्मण लम्साल

काठमाडौं । बीमा दाबी भुक्तानी नपाएर नेपाल बीमा प्राधिकरणमा उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बीमा कम्पनीहरू जवाफदेही नहुँदा र आम जनताले बीमाका नियम तथा सर्तहरू नबुझ्दा प्राधिकरणमा उजुरीको चाङ लागेको हो...

  २०८१ साउन २४ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको पद रिक्त भएको छ । अर्थ मन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्यालले उमेर हदका कारण सेवाबाट अवकाश पाएसँगै नेपाल पुनर्बीमाको अध्यक्ष पद स्वत: रिक्त भएको हो । नेपाल पुनर्बीमा कम्पनीमा...

  २०८१ साउन २४ गते ७:०२     विकासन्युज

काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शसयरमूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यी दुवै कम्पनस्ले साधारण...

  २०८१ साउन २३ गते १८:१८     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको...

  २०८१ साउन २३ गते १७:२६     लक्ष्मण लम्साल

काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको...

  २०८१ साउन २३ गते १७:२२     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले...

  २०८१ साउन २३ गते १३:३१     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत ३ करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक...

  २०८१ साउन २३ गते १२:४७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारमा ३ कम्पनीको कब्जामा रहेको देखिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारको करिब ६० प्रतिशत हिस्सा ३ कम्पनीले ओगटेका छन्...

  २०८१ साउन २३ गते १०:४७     विकासन्युज

काठमाडौं । सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र...

  २०८१ साउन २३ गते ८:२७     विकासन्युज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौं र ललितपुरमा घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले काठमाडौं र ललितपुरका विचिन्न १४ ठाउँमा घरजग्गा खरिद गर्न लागेको हो । कम्पनीका अनुसार नक्साल, बालुवाटार, महाराजगंज, पुरानो बानेश्वर,...

  २०८१ साउन २२ गते १५:२६     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ मा ढेड खर्ब बढीको व्यापार गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आवमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड...

  २०८१ साउन २२ गते १४:३४     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते...

  २०८१ साउन २२ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा...

  २०८१ साउन २२ गते १३:१८     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार ३४९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६ करोड ९८...

  २०८१ साउन २२ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्रीया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल...

  २०८१ साउन २१ गते १७:००     विकासन्युज

काठमाडौं । गोखार्ज फाइनान्सको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ । नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती...

  २०८१ साउन २१ गते १६:४२     विकासन्युज

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना ल्याएको छ । कम्पनीले सो बीमालेख श्रावण १७ गतेदेखि बिक्री सुरु गरेको जनाएको छ । बीमालेख अन्तर्गत १ महीना देखि...

  २०८१ साउन २१ गते १६:०४     विकासन्युज

काठमाडौं । बीमाको रकम हत्यानका लागि पोखरामा एक युवाले आफ्नै पसलमा आगो लगाइदिएका छन् । स्याङ्गजाको आँधीखोला गाउँपालिकाका सुजन गहतराजले आफ्नै सपिङ्ग सेन्टरमा आगजनी गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यलयका कास्कीका...