काठमाडौँ । मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) मा नेपालका २ वटा बीमा कम्पनीहरु सदस्य भएका छन् । सो सदस्यता लिनेमा एलआईसी नेपाल र युनियन लाईफ इन्स्योरेन्स रहेका छन् । वार्षिक १० लाख अमेरिकी डलर बराबरकाे ...
काठमाडौ । पछिल्लो समय बीमा समितिलाई बीमाङ्कीय मूल्याङ्न गर्ने आफ्नै (एक्चुरी) बीमाङ्की नियुक्तीमा असहजता पैदा भएको छ । बीमा समितिले दिने भनेको सुविधा भन्दापनि अन्य जागिरतर्फ बढी आम्दानी हुने भएपछि एक्चुरी अन्यत्र आकर्षित हुने...
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने...
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको...
काठमाडौं । अब एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद(किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त...
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नयाँ शाखा उद्घाटन गरेका हुन् । कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु...
काठमाडौं । बिमा समितिले विभिन्न छुटका साथ मर्जर निर्देशिका जारी गरे पनि बिमा कम्पनीहरू मर्जरप्रति खासै उत्साहित देखिएका छैनन् । समितिले अध्ययनविना नै नयाँ कम्पनीहरूलाई लाइसेन्स वितरण गरेर अहिले मर्जरमा जान बाध्य बनाएको कम्पनीहरूको आरोप...
काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा...
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र...
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई बजारका अरु कम्पनीले भन्दा उच्च दरको बोनस दिएको विषयलाई प्रचारप्रसार र ब्राण्डिङको विषय बनाएपछि तत्काल अरु कम्पनीहरुले असन्तुष्टि जनाए । नयाँ कम्पनीको तुलनामा पुराना कम्पनीको बीमा बोनस दर...
बीमा जोखिम व्यवस्थापनको औजार हो । यसले सम्भावित जोखिमबाट हुन सक्ने क्षति विरूद्ध वित्तीय सुरक्षा उपलब्ध गराउँछ । अर्को शब्दमा भन्नु पर्दा बीमित (बीमा गर्ने मानिस वा संस्था) को जोखिम बीमक (बीमा कम्पनी) लाई...
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि र नबिल बैंक लिबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंक लिमिटेडका...
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला र दैलेखमा शाखा कार्यालय बिस्तार गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका उपाध्यक्ष कारमा बुढाले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रबन्धक शिवराज तिमल्सिना, मुख्यप्रबन्धक गणेश...
काठमाडौँ । मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि)को उद्घाटन गरेकी छिन् । उक्त...
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार समारोहका बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको...
बीमा समितिले नयाँ लेखामान प्रणाली ‘एनएफआरएस’ लागू गरेपछि निर्जीवन तर्फ एउटा बीमा कम्पनीले पनि वार्षिक साधारणसभा गर्न सकेका छैनन् । कम्पनी ऐन अनुसार पुस मसान्तभित्र सबै कम्पनीले साधारणसभा गरिसक्नु हो । तर बैशाख अन्त्यसम्म...
विरगञ्ज /नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाइसौं बार्षिक साधारण सभा शनिवार विरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ रुपैयाँ ५० पैसा (कर सहित) नगद लाभांश...
काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ३५ वटा प्राण घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षासहितकाे नयाँ बीमा पाेलिसी जारी गरेकाे छ । ११ वटा घातक रोग विरुद्ध उपचारको लागि १० लाख रुपैयाँसम्मको...
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी...
Copyright © 2024 Bikash Media Pvt. Ltd.