बीमा

  २०७६ वैशाख २२ गते १२:४१     विकासन्युज

काठमाडौँ । नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले...

  २०७६ वैशाख २२ गते ११:५२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले उक्त प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले जारी...

  २०७६ वैशाख २० गते १९:४५     विकासन्युज

काठमाडौ । सरकारले वैदेशिक रोजरागीका लागि जाने नेपाली कामदारको बीमामा चासो देखाएको छ । आगामी आर्थिक वर्षबाट वैदेशिक रोजगारमा जाने श्रमिकको बीमा रोजगारदाताले नै गर्नु पर्ने नीति कार्यक्रममा उल्लेख भएको छ । राष्ट्रपति विद्यादेवी...

  २०७६ वैशाख २० गते १७:१८     विकासन्युज

काठमाडौ । सरकारले सबै नागरिककाे स्वास्थ्य बीमा गराउने नीति लिएकाे छ । दुर्इ वर्षभित्र सबै नागरिकलाइ स्वास्थ्य बीमाकाे दायरामा ल्याइने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, गत वर्ष घाेषणा भएकाे  ज्येष्ठ नागरिकले...

  २०७६ वैशाख १९ गते ११:५६     विकासन्युज

काठमाडौं । बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०१६.८० रुपैयाँ रहेको छ ।...

  २०७६ वैशाख १८ गते १६:५५     विकासन्युज

कोहलपुर । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुरमा शाखा बिस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीको नयाँ बीमा...

  २०७६ वैशाख १८ गते ८:२८     विकासन्युज

काठमाडौँ । बीमा समितिले निर्माण गरेको बिमांकी रोस्टरमा १७ बिमांकीले निवेदन दिएका छन् । बीमा कम्पनीहरूले वित्तीय विवरणका लागि बिमांकीय मूल्यांकन गर्न बिमांकीको आवश्यकता पर्छ । त्यसैगरी, कम्पनीहरूले नयाँ बीमा योजना बनाउँदा पनि बिमांकीकै आवश्यता पर्छ ।...

  २०७६ वैशाख १७ गते १८:१६     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अर्घाखाँचीजिल्लाको भुमिका स्थाननगरपालिका -१०, धनचौरमा १२७औँ, कास्की जिल्लाको रुपागाउँपालिका- ६, रुपाकोटमा १२८औँ, सुनसरी जिल्लाको कोशीगाउँपालिका– ३, जमुवामा...

  २०७६ वैशाख १७ गते १८:०८     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र...

  २०७६ वैशाख १७ गते १५:४७     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख...

  २०७६ वैशाख १६ गते १५:००     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा २८.५३ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को चैत मसान्तमा एक अर्ब ४५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु...

  २०७६ वैशाख १५ गते १८:२७     विकासन्युज

काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका...

  २०७६ वैशाख १५ गते १८:१०     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले भैरहवामा आफ्नो सेवा शुरु गरेको छ । भैरहवा शाखा कार्यालयको उद्घाटन सिदार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग ब्यापार संगठन का अध्यक्ष...

  २०७६ वैशाख १५ गते १७:५९     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आइतबारबाट ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम...

  २०७६ वैशाख १५ गते १५:५२     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र लक्ष्मी बैंकबीच...

  २०७६ वैशाख १४ गते १५:४९     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । कम्पनीले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा उक्त सम्झौता गरेको हो...

  २०७६ वैशाख १३ गते ८:४५     विकासन्युज

काठमाडौं । एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने बाध्यतापछि लामो समय अड्किएको नेपाल लाइफले आफ्नो १९ औं साधारणसभा बोलाएको छ । नेपाल लाइफ सञ्चालक समितिको बिहीबारको बैठकले जेठ ४ गतेका लागि साधारणसभा बोलाएको हो ।...

  २०७६ वैशाख ११ गते १७:५४     विकासन्युज

काठमाडौँ । सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको...

  २०७६ वैशाख ११ गते १७:३६     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि.का संचालक रामबहादुर...

  २०७६ वैशाख ११ गते १६:०२     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन्...