बीमा

  २०८१ साउन २१ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।...

  २०८१ साउन २१ गते १५:०५     राधिका आचार्य

काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारले विश्व ‘ग्लोबल भिलेज’का रुपमा परिचित छ । विभिन्न देशहरूले सूचना प्रविधि (आईटी)लाई प्राथमिकता दिएर काम गरिरहेका छन् । विश्वका विभिन्न देशहरूले अवलम्बन गरिरहेको आईटीलाई नेपाल सरकारले पनि...

  २०८१ साउन २१ गते १०:४०     विकासन्युज

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । साउन १८ र १९ गते चितवनको...

  २०८१ साउन २० गते १९:४३     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो । वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त...

  २०८१ साउन २० गते १८:३०     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार...

  २०८१ साउन २० गते १८:२५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक...

  २०८१ साउन २० गते १७:५८     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारी शुक्रबारदेखि आन्दोलनमा रहेका छन् । आफ्ना माग बोर्डले नसुनेको भन्दै उनीहरू काम रोकेर आन्दोलनमा उत्रेका हुन् । एक शाखा अधिकृतले कार्यालयका अन्य कर्मचारीमाथि दुव्र्यवहार गरेकाले कार्वाहीको लागि माग...

  २०८१ साउन २० गते १५:०१     लक्ष्मण लम्साल

काठमाडौं । बीमा बजार अझैं पनि लयमा नफर्किएको देखिएको छ । देशको अर्थतन्त्रमा मन्दी सिर्जना हुँदा प्रत्यक्ष मारमा परेको बीमा बजार अझै पनि माथि उठ्न नसकेको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्ष २०८०/८१...

  २०८१ साउन १८ गते १३:४२     विकासन्युज

काठमाडौं । आर्थिक क्षेत्र सुस्ताएको बेलामा पनि निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य व्यवसाय वृद्धि गरेका छन् । अन्य क्षेत्रमा मन्दी छाएको भएपनि बीमा बजारमा भने त्यसको असर नपरेको तथ्याङ्कले देखाउँछ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

  २०८१ साउन १८ गते १२:३८     विकासन्युज

काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थामा बीमा कम्पनीहरूले लगानी गरेको पाइएको छ । विभिन्न ५ बीमा कम्पनीहरूले ६ लघुवित्तमा करिब साढे १६ करोड बढी लगानी गरेका हुन् । स्वाबलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त,...

  २०८१ साउन १८ गते ८:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न ५ वटा वाणिज्य बैंकमा करोडौंको सेयर लगानी गरेको छ । कम्पनीले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनीमा सेयर लगानी...

  २०८१ साउन १८ गते ७:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय...

  २०८१ साउन १७ गते ७:३१     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दिवश विक्रम शाहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । शाहले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर...

  २०८१ साउन १७ गते ६:५९     विकासन्युज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी म्यूचल ट्रेडिङ कम्पनी प्रालि र हिमालयन एक्जिम प्रालि बाहिरिने भएका हुन् । यी...

  २०८१ साउन १६ गते १२:१७     विकासन्युज

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक...

  २०८१ साउन १४ गते १४:३६     सीआर भण्डारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ महिनाभित्र कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । दुई महिनासम्म रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पद लोक सेवा आयोगबाट सहमति पाएपछि भदौभित्र नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइएको हो...

  २०८१ साउन १४ गते ७:०४     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।...

  २०८१ साउन १३ गते १३:३८     सीआर भण्डारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई २०८१ असारसम्म तोकिएको चुक्ता पुँजी पुर्‍याउन समय दिएको थियो ।  याे अवधिमा १० वटा बीमा कम्पनीले मात्रै प्राधिकरणले दिएको समयमा चुक्ता पुँजी पुर्‍याउन सफल भए । हाल...

  २०८१ साउन १३ गते ७:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको...

  २०८१ साउन ११ गते १३:१०     विकासन्युज

काडमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै  उक्त सीमा खारेज गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘मार्जिन ट्रेडिङ...