बीमा

  २०७५ असोज १९ गते १६:४०     विकासन्युज

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी तथा विकास बैङ्कबीच सो सम्वन्धी...

  २०७५ असोज १८ गते २१:२२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ...

  २०७५ असोज १८ गते १६:४०     विकासन्युज

प्रभु लाइफ इन्स्योरेन्सले २०७५ असोज १८गते विहिवारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु...

  २०७५ असोज १८ गते ९:२३     विकासन्युज

काठमाठौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो ।...

  २०७५ असोज १७ गते ९:३०     नारायण पौडेल

काठमाडौं । असोज ९ र १० गते काठमाडाैंमा अायाेजित एआईआरडीसीकाे २१ औं सम्मेलनका दौरान ३ सेकेण्डमा बीमा दावी भुक्तानी भएकाे उदाहरणले  खुबै चर्चा पायो । फिलिपिन्सको टाइफुन आँधीले क्षति पुर्याएको एउटा घट्नामा बीमा कम्पनीले ३ सेकेण्ड...

  २०७५ असोज १६ गते १४:३९     विकासन्युज

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्सबिच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सको तर्फबाट महाप्रवन्धक  उत्तम थापाले हस्ताक्षर...

  २०७५ असोज १४ गते २१:११     विकासन्युज

पाेखरा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । गत असोज १३ गते कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय, मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी...

  २०७५ असोज १४ गते ११:१८     विकासन्युज

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वाषिकोत्सवको अवसरमा फिदिमको वीरेन्द्रचोकमा बीमा जागरण अभियान सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना...

  २०७५ असोज १४ गते १०:२९     विकासन्युज

विजयबहादुर शाह, अध्यक्ष–एआईआरडीसीगत साता राजधानीमा आयोजित एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलनले एआईआरडीसीको अध्यक्षमा विजय बहादुर शाहलाई चयन गरेको छ । नेपाल विमक संघको निवर्तमान अध्यक्ष शाह...

  २०७५ असोज १२ गते १६:५८     विकासन्युज

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोश्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष असोजदेखि ज्योतिले जीवन बीमा व्यवसाय सुरु गरेको हो । कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित...

  २०७५ असोज ११ गते १७:५८     विकासन्युज

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि दुई उप–शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा उप–शाखा तथा अछाम उप–शाखाको एकै साथ कारोबार सुरु गरेको छ। नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक...

  २०७५ असोज १० गते १८:३७     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा अफ्रिकाको घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो...

  २०७५ असोज १० गते ८:१३     विकासन्युज

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनीले पहिलो वर्षमा नै उल्लेख्य प्रगति गरेको छ । कम्पनीले १२ महिनामा ७५...

  २०७५ असोज ९ गते २१:५९     विकासन्युज

काठमाडौं। विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडीसीकाे अध्यक्षमा विजयबहादुर शाह निर्वाचित भएका छन् । शाह यसअघि एअार्इअारडीसीकाे उपाध्यक्ष थिए । काठमाडौंमा जारी एअार्इअारडीसीकाे २१‍औं सम्मेलनले शाहलाई अध्यक्ष र  घानाकी एलिजावेथकी...

  २०७५ असोज ९ गते ९:२०     विकासन्युज

काठमाडौं । अब बीमा कम्पनीमा कुनै गडबढी भएमा प्रमुख कार्यकारी अधिकृत(सिइओ)हरुको सम्पति नै जफत हुने भएको छ । संसदीय समितिमा दफावार छलफलका क्रममा पुगेको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक, २०७५...

  २०७५ असोज ८ गते १६:१४     विकासन्युज

काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ । प्राकृतिक विपत्तिमा बीमा...

  २०७५ असोज ८ गते १५:४७     विकासन्युज

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले विगत २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक तथा प्रसशां पत्र वितरण गरेको छ। कम्पनीमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट...

  २०७५ असोज ७ गते २०:४८     विकासन्युज

नयाँदिल्ली । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन । “मोदीकेयर” उपाधि दिइएको यो...

  २०७५ असोज ७ गते ९:०७     विकासन्युज

  गतवर्ष पुराना जीवन बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण रह्यो । ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा थपिएर १८ वटा भए । बीमा कम्पनीबीच कर्मचारी र अभिकर्ता जस्ता जनशक्ति खोसाखोस भयो । यसबीचमा...

  २०७५ असोज ५ गते १३:११     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रि-पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही जस्ता सेवाहरुका...