बीमा

  २०७४ माघ ५ गते १३:५०     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान...

  २०७४ माघ २ गते १३:१८     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । गत पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सो पदमा नियुक्त गरेको हो । नवनियुक्त उपाध्यायले आगामी ४ वर्षसम्म यस कम्पनीको...

  २०७४ पुष २६ गते १७:५५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा रामहरि अर्याल चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साथै, सोही दिन सम्पन्न इन्स्योरेन्सको पहिलो वार्षिक...

  २०७४ पुष २६ गते १४:०८     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।...

  २०७४ पुष २५ गते १४:५३     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय...

  २०७४ पुष २१ गते १६:४१     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत अार्थिक वर्ष खुद नाफा ३३.५९ प्रतिशतले वृद्धि गरेकाे छ । कम्पनीले उक्त अार्थिक वर्ष २७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । साथै, कम्पनीले...

  २०७४ पुष २१ गते ११:०१     विकासन्युज

यस वर्ष ९ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये एक हो यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । असोज ६ गते सञ्चालनमा आएको यो कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड रुपैयाँ...

  २०७४ पुष २० गते १४:४२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय वीरगंजमा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले बिहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष रामबहादुर...

  २०७४ पुष १९ गते १५:५३     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आउँदो ३ वर्षभित्र खुद नाफा ३ गुणा बढाउने भएको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले नाफा बढाएर ५१ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो ।...

  २०७४ पुष १९ गते ९:५३     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिक्री बुधबारसम्म मात्र खुला हुने भएको छ । गत आइतबारदेखि बिक्री खुला भएको एफपीओको माग भन्दा बढी आवेदन परेपछि बुधबार बैंकिङ सयमपछि बन्द हुने...

  २०७४ पुष १६ गते ९:०५     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) आइतबारदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय...

  २०७४ पुष १४ गते ७:५९     रामकृष्ण पौडेल

नेपालमा जीवन र निर्जीवन गरी ३५ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । त्यसमध्ये १० वटा कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन छन् । यसै आर्थिक वर्षमा सञ्चालनमा आएका बीमा कम्पनीहरु मध्ये आईएमई लाईफ, ज्योति...

  २०७४ पुष १३ गते १५:२७     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ । उक्त...

  २०७४ पुष ७ गते १८:२९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो मात्राको बोनस शेयरको वितरण पश्चात कम्पनीको...

  २०७४ पुष ६ गते १३:२८     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा योजना अन्तर्गत “जन कल्याण”(म्यादी लघु जीवन बिमा योजना) सार्वजनिक गरेको छ । कम्पनीले जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका ग्राहकलाई लक्षित गरी...

  २०७४ पुष ५ गते १०:३२     विकासन्युज

चिरञ्जीवि चापागाई बीमा समितिको अध्यक्ष नियुक्त हुनु भएको एक वर्ष पुरा हुँदैछ । एक वर्षको अवधिमा बीमा समितिले केही महत्वपूर्ण निर्णय लिएको छ जसले बीमा बजारमा ठूलै तरङ पैदा गरेको छ । ठूलो आलोचना...

  २०७४ पुष ३ गते १८:५९     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद...

  २०७४ पुष ३ गते १७:२७     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।...

  २०७४ मंसिर २९ गते १४:२६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो...

  २०७४ मंसिर २९ गते १३:४३     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ । सञ्चालक...