काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव...
काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्ने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ रिजिड (संकीर्ण) देखिएकोले यसलाई समयसापेक्ष बनाउन संशोधनको तयारी भईरहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले...
काठमाडौं । ईमेज च्यानलको अगुवाईमा सञ्चालन गरेको ‘ईमेज च्यानल बाढी पहिरो राहत कोष’मा जम्मा भएको रकम प्रधानमन्त्रीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप अफ कम्पनीजका...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एनएलजी मोबाइल एप्स’ सार्वजनिक गरेको छ । यस मोबाइल एप्सबाट कम्पनीले दिने बीमा सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकाे छ । मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न...
काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थाले १० वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थानले कात्तिक १७ गते १ दशकअघिको ३० औं साधारणसभा गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष ०६३/०६४ देखि ०६५/०६६...
काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले ८० भन्दा बढीको संख्यामा म्यानेजर, अफिसर र असिस्टेन्ट पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि...
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नै कर्मचारीको विश्वास गुमाउन थालेको छ । कम्पनीको भविष्यप्रति अविश्वास गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेको कर्मचारीहरुले राजीनामा दिएका छन् । कम्पनी अनप्रोफेशनल तरिकाबाट चलेको, संस्था घाटामा गएको, उच्च व्यवस्थापनले कर्मचारीबीच...
काठमाडौं । तिहार अगावै तीन वटा जीवन बीमा कम्पनीले कारोबार आरम्भ गर्ने भएका छन् । बीमा समितिबाट लाइसेन्स लिएका स्टार लाइफ( नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स), सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि प्रस्तावित कृष्णप्रसाद शर्माको फाइल बीमा समितिमा अड्किएको छ । कम्पनीले एक महिनाअघि शर्मालाई सिईओ नियुक्ती गर्न समिति समक्ष सहमति मागेको थियो । बीमकको संस्थागत सुशासन...
काठमाडौं । स्टार लाइफ इन्स्योरेन्सले आफ्ना नाम परिवर्तन गरेको छ । कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारण सभाले नाम परिवर्तन गरेर प्रभु लाइफ इन्स्योरेन्स बनाउने निर्णय गरेको हो । भर्खरै सञ्चालन अनुमति पाएको स्टार लाइफले...
काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर पारित भएको छ । उक्त सञ्चालक समितिको निणर्यलाई असोज १० गते बसेको बैंकको २०औं बार्षिक साधारणसभाले पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी...
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले तीन महिनाको अन्तरालमा प्रतिसेयर करिब चार सय रुपैयाँ गुमाएका छन् । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको थियो । सोमबार यस...
काठमाडौं । भटाभट नयाँ बीमा कम्पनीहरु खुल्न क्रम चलिरहदा यस क्षेत्रमा कार्यरत कर्मचारीको महत्वकांक्षा बढेको बीमा समितिका अध्यक्ष जिरञ्जीवी चापागाईँले बताएका छन् । नयाँ अवसर वृद्धिसँगै बीमा कम्पनीमा कार्यरत कर्मचारीमा छिटो छिटो बढुवा र...
काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनीले ४४ करोड ९६ लाख ५८ हजार ८ सय ६२ रुपैंयाँ प्रोभिजन गरेको छ । भूकम्पले भत्किएको सिटी स्केप हाउजिङमा परेको बीमा दावीका लागि रि इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन नमानेपछि...
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको...
काठमाडौं । नयाँ दुई वटा जीवन बीमा कम्पनीहरुले कारोबार आरम्भ गरेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शुक्रबार युनियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार आरम्भ गरेका हुन् । यस...
काठमाडौं । सवारी साधनको सवारी धनी प्रमाणपत्र (ब्लू बुक) नविकरण गर्न र कर तिर्न तपाई घण्टौ लाइन बसेर हैरान हुनुभएको छ ? चिन्ता नगर्नुस् । अब घरमै बसेर सवारी साधनको ब्लू बुक नविकरण, कर...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले हिजो (बुधबार) बीमा समितिबाट कारोबार सञ्चालन अनुमति पाएको छ । यस कम्पनीले भोलि (शुक्रबार) औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी...
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले करिब ६ बर्ष अघि नै सार्वजनिक गरेको यो योजना भर्खर मात्र कार्यान्वयनमा ल्याएको हो । योजना अनुसार बीमितले...
काठमाडौं । शुक्रबारदेखि नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आउने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गर्ने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कमलादीस्थित यस कम्पनीको केन्द्रीय...
Copyright © 2024 Bikash Media Pvt. Ltd.