काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह पदमुक्त भएका छन् । ४ वर्षे कार्यकाल छँदै सीईओ शाह पदमुक्त भएका हुन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको...
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागु गर्ने सम्झौता भएको छ । बुधबार सम्झौतामा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँ र बीमा बोर्डका तर्फबाट शाखा अधिकृत...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ७ प्रतिशत बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्म १४ वटा जीवन बीमा कम्पनीहरूको...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो...
काठमाडौं । मेटलाइफ नेपालका ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट हुने भएको छ । कम्पनीले मंगलबार प्रेस विज्ञप्ती मार्फत बीमा पोलीसी नवीकरण गर्दा डिजिटल लाइफ कार्ड सेवा प्रदान गर्ने व्यवस्था गरेको जानकारी...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले २६ लाख बढी बीमालेख बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको तथ्याङ्क अनुसार निर्जीवन...
काठमाडौं । नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्री बीमासम्बन्धी विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपालबीच असार ४ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ...
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको तथ्याङ्कमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य बढेको हो । चालु आर्थिक वर्षको...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम तत्काल र्खच गर्न निर्देशन दिएका छन् । आइतबार नेको इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एम्बुलेन्स...
गरिबीमुक्त समाज निर्माण गर्न, समाजका सबै नागरिकलाई आर्थिक एवं सामाजिक जोखिमबाट बचाई राख्न, नागरिकको सहज जीवनयापनको वातावरण तयार गर्न, विरामीको उपचारमा सहजता ल्याउन बीमा एक महत्वपुर्ण माध्यम हुन सक्दछ । राज्यले अंगिकार गरेको सामाजिक...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । कम्पनीले आइतबारबाट सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो युनिभर्सल जीवन बीमा योजना हो जसले भविष्यको...
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स सहयोग गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एउटा एम्बुलेन्स सहयोग गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद...
काठमाडौं । मान्छे आफू र आफ्नो परिवारलाई सदैव सुखी राख्न चाहन्छ । आफ्नो र परिवारको आर्थिक अवस्था बलियो बनाउन विभिन्न आय आर्जनको काम गरिरहेको हुन्छ । साथै भविष्यमा कुनै पनि आर्थिक संकटबाट जोगिन विभिन्न...
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्र सेवाको सुरुवात गरेको हो ।...
काठमाडाैं । २०७६ साल असार १७ गते छोरी हराएको भन्दै राम किशोर यादवले प्रहरीमा खबर गरे । रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका यादवले छोरी घरबाट हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबरपछि...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा जोखिममा आधारित पूँजी...
काठमाडौं । पुँजी बजारमा जीवन बीमा र निर्जीवन बीमा समूह सूचक उच्च छन् । आइतबार (असार २ गते)को अन्तिम कारोबारपश्चात् जीवन बीमा समूह सूचक १० हजार १९२ अंक छ भने निर्जीवन बीमा समूह सूचक...
काठमाडौं । घटना १, रौतहटकी दिलमाया यादव (नाम परिवर्तित) केही महिनाअघि रात्री बस चढेर काठमाडौंमा झरिन् । काठमाडौंको कलंकीमा उत्रिएकी उनलाई एक जना (अपरिचित) मान्छेले पिकअप गरे । दिलमायालाई ती व्यक्तिले (अपरिचित) दिनभर काठमाडौं...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही अनुरुप २०८१ साल...
Copyright © 2025 Bikash Media Pvt. Ltd.