बीमा

  २०८१ असार २ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको विदाई एवम् सम्मान गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिदाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । त्यस...

  २०८१ असार २ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी दिइएको छ । प्राधिकरणका निर्देशक सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् । प्राधिकरणका प्रवक्ता समेत...

  २०८१ जेठ ३२ गते १७:४२     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको धनगढी शाखाकी अभिकर्ता ममता चन्द (नाम परिवर्तित)ले ७ वर्षअघि आफन्त पर्ने केशब चन्द (नाम परिवर्तित) लाई बीमा गर्न आग्रह गरिन् । तर, केशबले आफूसँग पैसा नभएकाले बीमा गर्दिनँ भन्ने...

  २०८१ जेठ ३२ गते १५:१३     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, राजकुमार अर्याल । २ दशकदेखि बीमा क्षेत्रमा आवद्ध अर्याल बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका पूर्व कर्मचारी समेत हुन् । अर्याल २०६३ सालदेखि २०७४...

  २०८१ जेठ ३२ गते १३:२५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तीन जना कर्मचारीले अवकाश पाएका छन् । निर्देशक दिनेश कुमार लालसहित तीन जना कर्मचारीले आज (जेठ ३२ गते) बाट अवकाश पाएका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्देशक लालसहित...

  २०८१ जेठ ३१ गते १७:४६     विकासन्युज

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब...

  २०८१ जेठ ३१ गते १६:२८     विकासन्युज

गत बैशाखमा राष्ट्रिय बीमा कम्पनको प्रमुख कार्यकारी अधिृकत (सीईओ)का रुपमा नियुक्त भएका डा. शिवहरि श्रेष्ठ परिचित नाम हो । यसअघि राष्ट्रिय बीमा संस्थानको प्रशासक समेत भएर काम गरिसकेका डा. श्रेष्ठले नेपाल खाद्य संस्थानमा चार...

  २०८१ जेठ ३१ गते १३:४३     सीआर भण्डारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक (ईडी) बन्नका लागि तीन जना निर्देशकबीच प्रतिस्पर्धा देखिएको छ । जेठ ११ गते कार्यकारी निर्देशक पदबाट राजुरमण पौडेल अवकाश भएसँगै हाल तीन जना निर्देशकबीच कार्यकारी निर्देशक बन्ने...

  २०८१ जेठ ३० गते १७:२५     ऋतु

काठमाडौं । साढे दुई दशकअघि बीमा क्षेत्रमा सेयर सम्बन्धी कारोबार खासै हुन्थेन । त्यसमाथि बीमा कम्पनीको सेयरमा लगानी गर्नु भनेको एकखालको जोखिम मोल्नु नै मानिन्थ्यो । तर, उनले जोखिम मोलेरै बीमा कम्पनीमा लगानी गरे...

  २०८१ जेठ २९ गते १७:२४     विकासन्युज

काठमाडौं । कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ । त्यस्तै हाल देशभरि...

  २०८१ जेठ २९ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई प्राधिकरणमा बोलाइएको छ । जीवन, निर्जीवन तथा लघुबीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमा बोलाएर छलफल गरेको हो । प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा...

  २०८१ जेठ २९ गते १६:२५     विकासन्युज

नेशनल लाईफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् सुरेश प्रसाद खत्री । बीमा क्षेत्रमा प्रवेश पनि नेशनल लाईफ इन्स्यारेन्सबाटै गरेका खत्री अहिले सोही कम्पनीको नेतृत्व गरिरहेका छन् । एउटा इन्ट्री लेवलदेखि त्यो संस्थाको नेतृत्व...

  २०८१ जेठ २८ गते १७:४२     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ काठमाडौंको होटल लेमन ट्रि प्रिमियरमा उक्त कार्यक्रम सम्पन्न...

  २०८१ जेठ २८ गते १७:०९     विकासन्युज

काठमाडौं । आइएमई लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साे सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश सेयर...

  २०८१ जेठ २८ गते ७:५६     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी...

  २०८१ जेठ २५ गते ७:४९     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरूलाई सूची दर्ता गर्न आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गरी कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर...

  २०८१ जेठ २४ गते १४:१३     विकासन्युज

काठमाडौं । चार वर्षअघि देखि स्थापना गर्ने भनेर चर्चामा रहेको बीमा सूचना केन्द्र (आईआईसी) स्थापनाका लागि नेपाल बीमा प्राधिकरण जुर्मुराएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका वर्सेनि...

  २०८१ जेठ २३ गते १३:३०     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोप तथा साइकल र्‍याली आयोजना गरेको छ । उक्त र्‍याली बिहान ६ः०० बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती...

  २०८१ जेठ २३ गते ११:२८     विकासन्युज

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चंकी कुँवर क्षेत्री । क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरूको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् । ओरियण्टल इन्स्योरेन्स र साविक युनाइटेड इन्स्योरेन्समा...

  २०८१ जेठ २३ गते ७:३७     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको...