ब्रह्माण्डको धैर्यता डगमगायो क्यारे मृत्युको सङ्खनाद गुञ्जियो जगमा प्रकृतिको सृजनाले नै बिनासको बिज छर्यो कि आफनै प्रगति र प्रविधिको मस्तमगनमा सम्स्त धर्तीलाई खुमच्याएर कल्पनाको कृतिम सहर धेरै बन्यो कि गगनदेखि माथि चन्द्र अनि मङ्गलमा...
कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६/१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र हाम्रो मन मस्तिष्कमा मात्र होइन, संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो...
सिंगो सृष्टिमाथि नै वर्चस्व कायम गर्ने मान्छे आज स्वयं आफै परास्त महसुस गरिरहेको छ । कोभिड –१९ गत सय वर्षको अवधिमा देखिएको सबैभन्दा ठूलो विश्वव्यापी महामारी हो । अनि हाम्रो पुस्ताले भोगको हालसम्मकै तीतो...
संसारमा कुनै कुराको दुई किसिमले चर्चा हुने गर्दछ। कुनै कुराको सकारात्मक पक्षमा चर्चा हुने गर्छ भने कुनै कुराको नकारात्मक पक्षको चर्चा। यी दुबै पक्षहरू खासगरी विषयको बिशेषताका आधारमा फरक पर्ने गर्छन। उदाहरणका लागि दुई...
सन् २०४० मे १२ तारिकको दिन । राहुललाई निकै हतार छ । आफ्नो कृषि फार्ममा खेतालाहरू त्यसै पनि अल्छी देखेकाले राहुललाई कामदार नै फेर्ने मनसाय पनि छ । तर केही दिन ऊ व्यस्त हुने...
कोरोना माहामारीको विश्वब्यापी अवस्था हाल विश्वमा माहामारीको रुप लिई फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस सर्वप्रथम चीनको वुहानमा सन् २०१९ को डिसेम्बरको अन्तिमतिर देखा परेको थियो । सुरुवाती दिनहरुमा यस भाइरसले आफ्नो उद्य्गम स्थल वरपर...
एकैछिन सोच्नुहोस्, कल्पना गर्नुहोस्ः एउटा घरको । अझ झनै राम्रो आफ्नै भए त । आत्मीयपन र सद्भाव राखेर केही पाहुनालाई घरमा बोलाउनु भयो । आदर सम्मान दिनुभयो । आफुसँग जे छ त्यो सकेको खान...
कोरोनाले देखाइदिएको एउटा परिदृष्यबाट सुरु गरौँ । अमेरिकाको मिसिगन राज्यका गभर्नरले राज्यवासीलाई घरमा बस्ने आदेश लम्बाएपछि मानिसहरू काममा जान पाइएन भन्दै सडकमा उत्रिए । आफ्नै गाडीको हर्न बजाएर विरोध गरे । यस परिदृष्यलाई भिडियोको...
हे नापनक्साको मात्र आधाउधी मानव तिमी सुकिलामुकिला कत्रो यो दम्भ, किन कसैलाई हेला दुई दिने जिन्दगीमा कस्तो गनाउने खेला ? श्रृष्टि झैँ लामो बाँचेको यो धर्तीमा जिन्दगीभन्दा अधिक छैन तिम्रो चोला तैपनी यो छिछि,...
नोभल कोरोना भाइरस एक नयाँ किसिमको कोरोना भाइरस हो जुन मानव जातिमा यसअघि पहिचान भएको थिएन । यस भाइसरले मुलतः मानिस स्तनधारी जनावर तथा चराचुरुङ्गीहरुमा सङ्क्रमण गर्ने र रोग निम्त्याउने गर्दछ । यस भाइरसले...
कोरोना भाइरस वर्तमान विश्वका लागि चुनौतिका रुपमा रहेको छ । विगतमा विश्वले बेहोरेको सार्स (सिभेयर आक्युट रेस्पिरेटरी सिन्ड्रम), मार्स (मिडल इष्ट आक्युट रेस्पिरेटरी सिन्ड्रम) लगायतका अन्य श्वास प्रश्वासका समस्यामा हताहतिको प्रतिशत कोरोना भाइरसको हालसम्म...
विश्वमा कोरोना भाईरस संक्रमणबाट ठूला ठूला देशहरुलाई टाउको दुखाईको विषय बनेको छ । यसले ठूला र शक्तिशाली देशहरु मात्र हैन हाम्रो जस्तो साना र विकासोन्मुख देशहरुले पनि ठूलै आर्थिक दायित्व बहन गर्नुपर्ने स्पष्ट देखिन्छ...
२०१९ डिसेम्बर ३१ को एउटा सामान्य दिन बिरामी भए भन्दै एउटा मानिस गयो डाक्टरको छीन डाक्टरलाई लागेर शंका घोषणा गर्दियो यउटा रोग ल्याउन सक्छ प्रलय संसारमा यसले होउ है सावधान गलत समाचार फैलाएको भन्दै...
चीनको वुहान शहरमा विशालु, जीवाणु उत्पत्ति भयो । सर्प सामुन्द्रिक परिकार खानु, कारण पर्न गयो ।। आयो राक्षस सरी महामारी, संसार भजाएर । आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर ।। सिंगो विश्व अर्थतन्त्रको रेखा,...
पिठ्युमा पुरानो च्यातिएको झोला । झोला भित्र केहि पुराना कपडा । अनि मन भरिका पिढासँग मनोवाद गरेर एक्लै बरबराउदै हिडेका हर्कमान ।लाग्छ कोहि मानसिक सन्तुलन गुमाएको मान्छे सडकमा हिडिरहेछ। चैत बैशाखको चर्को घामको मध्यदिन...
फेसबुकको पोष्टदेखि मानिसको ओठसम्म विश्वभरी चर्चाको शिखरमा छ कोरोना भाईरस ⁄आखिर के हो कोरोना ? कोरोना भाईरस श्वासप्रश्वासको माध्यमवाट सर्ने रोग हो । वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाईरस हो । जुन् १८...
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारिले विश्व मानव जातिकै अस्तित्व संकटमा पर्दै गहिरहेको आभाष भइरहदा हाम्रो विगत, कोरोनाको सुरुवात र त्यसको फैलाबट तथा मानवको जीवन जिउने संस्कार र अबको गन्तव्य बीचको अन्तर सम्बन्धको...
दिसेम्बर १७, २०१९ का दिन चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मानिसमा देखिएको भाइरसलाई वैज्ञानिकहरुले कोरोना भाइरस कोभिड १९ नाम दिएका हुन । कोरोना भाइरसले मानिसमा १००.४ डिग्री भन्दा बढी ज्वरो आउने, टाउको...
चीनको वुहानबाट शुरुभई विश्व जगतमा कोरोना भाइरसको नामबाट लाखौलाई संक्रमित पार्दै जब बुद्धको देश नेपालमा आयौ मैले समयलाई टक्क अढाए र आफैसँगको मृत्यु डरले कंक्रिट महलभित्र लुक्दै फुर्सदै फुर्सदमा खोज्नथाले म र मेरो अस्तित्व…….....
आत्मा, मन, दृष्टिकोण सबै तिम्रा गलत रहेछन् । निर्दयी रहेछन् । कठोर रहेछन् । पापी रहेछन् । मुटु नभएको दिल बोकेर, कुरुता साम्राज्यमा शासन गरेको तिमी, मानवीय साम्राज्यमा पाइला सार्दा, तिम्रा खुट्टा कत्ति पनि...
Copyright © 2025 Bikash Media Pvt. Ltd.