राजधानीको सुनसान सडक, यदाकदा मानिसहरुको ओहोरदोहोर, आफ्नै मौलिक सौन्दर्यतामा खुलेको आकाश, बसन्त ऋतुमा भर्खर पालुवा भरेका बोटविरुवा, नवबर्षलाई जुगल हिमालले गरेको स्वागत, बिहान–बिहानै मेरो कोठाको झ्यालबाट देखिएको दृष्य । अचानक मेरा आँखा बिहानीमा घाम...
(लघु कथा) विश्वको शक्ति राष्ट्र छिमेकी देश चीनको हुवेई प्रान्तबाट एउटा चित्कार आउँछ । त्यो चित्कार भगवानको आकाशवाणी जस्तो ब्रम्हाण्ड नै गुन्जयमान बनाउँछ । त्यो आवाजले विश्व नै स्तब्ध हुन्छ । चीनले सबै राष्ट्रहरुलाई...
महामारी भन्ने वित्तिकै हामीलाई विपद्को आभाष हुन्छ । जब कुनै पनि रोगको प्रकोप लामो समयसम्म फैलिन्छ, त्यसलाई महामारी भनिन्छ । महामारीले जनजीवनमा एक किसिमको संकट उत्पन्न गर्दछ । स्वास्थ्य क्षेत्रमा जोखिम पैदा गरी मानविय...
विगतमा हैजा, ज्वरो, झाडापखाला, औंलो रोग आदि विभिन्न महामारीको सामना गरेका नेपाली जनतादेखि स्वाइनफ्लु, इबोला भाइरस, जिका भाइरस आदि विभिन्न विश्वमहामारी रोगसँग सामना गरि जित्दै आएको विश्व मानव जाति अहिले आएर विश्वमहामारी कोरोनो भाइरससँग...
कोरोना नामको महामारी सारा विश्वभरमा फैलियो । बल्ल प्रकृतिले मानव जातिको सामर्थ्यलाई तौलियो ।। शक्तिको घमण्ड गर्ने देशको पनि होसहवासै उडी गयो । कालका लागि सबै श्रेणीका मानिस समान भएर गयो ।। आणविक शक्ति...
समय आफ्नै गति अघि बढिरहेको थियो । मानिसहरु आ-आपनो काममा दौडधुप गरिरहेका थिए । सन् २०१९ लाई विदाइ गर्दै सन् २०२० को आगमनमा नयाँ वर्ष मनाउन आफ्नो विदाको योजना बनाउदै थिए मानिसहरु । त्यति...
विपत्ती कहिल्यै न बाजा बजाएर आउछ न कुनै पूर्व सूचना दिएर आउँछ । यसले नत कुनै धर्म चिन्छ, न कुनै जात, न कुनै धनीलाई चिन्छ न कुनै गरीब यो जति बेलानि आउन सक्छ ।...
चीनको वुहानमा पहिलो पटक नोभल कोरोनाभाइरस रोगको पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो...
विश्व मानव जगत लगायत आधुनिक विज्ञान प्रविधिलाई समेत धक्का लगाउँदै चीनको वुहानबाट पहिलो पटक मानव सभ्यताको विकासलाई थप चुनौति दिदै उत्पत्ति भएको कोभिड–१९ अर्थात नोभेल कोरोना भाईरसले सिङ्गो मानवलाई जति त्रसित बनाएको छ त्यतिनै...
कोरोना भाइरसको संक्रमण आज विश्वका सबै देशमा महामारीको रुपमा फैलिएको छ । जसले गर्दा विश्वको अर्थब्यवस्था तहसनहसको भईसकेको छ । हाम्रो देश नेपालमा पनि यो भाइरसले आक्रमण गरि सकेको आवस्था रहेको छ । हाल...
नोेवेल कोरोना भाईरस र उत्पत्ति विश्व स्वास्थ्य संङगठनका अनुसार कोरोनाभाईरस रुघाखोकीदेखि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम र सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोमजस्ता गम्भिर रोग निम्त्याउने ठूलो भाइरसहरुको एउटा समूह हो । नयाँ प्रकारको भाइरस यसअघि मानिसमा...
कोरोना महामारी विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नामाकरण गरेको र कोरोना महामारी घोषणा गरेको यो एक प्रकारको नोवल सरुवा रोग हो । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस संक्रमण...
जमुनाको आँखा घरिघरि दिवालमा झुन्डियाइएको घडीमा गएर अडकिन्थ्यो। सवा चार बजिरहेको थियो। अहिलेसम्म बाबु किन नआएको होला भन्ने प्रश्न मनमा उठिरहेको थियोे । उसको लागि तयार गरिएको खाजा पनि सेलाउदै गइरहेको थियोे । गएर...
के मार्छस कोरोना तँ मलाई, जो हरेक पल सामान्य स्वास्थ्य समस्याले छट्फटाइरहेको छ । के तड्पाउँछस् कोरोना तँ मलाई, जो हरेक दिन विविध पिडा र अभावले तड्पिरहेको छ । जहाँ तेरो भन्दा डर भोकमरीको...
इतिहासलाई फर्केर हेर्दा मानव विकासको क्रमसँगै मानव समाजले प्लेग, बिफर, स्पेनिस फ्लु, ईबोला , एचआईभी/एड्स जस्ता विभिन्न प्रकारका प्राकृतिक विपत्तीहरुको सामना गर्दै आएको छ । विश्वमा समय समयमा बिभिन्न प्रकारका महामारीहरुले लाखौ मानिसहरुको ज्यान...
समयको कालखण्ड अनुसार विश्वमा विभिन्न खाले महामारीको प्रकोप फैलिएको इतिहास भेटिन्छ । हामीले मानव जातिको विकास तथा सुविधालाई मध्यनजर गर्दै प्रविधिको प्रयोग र त्यसलाई परिस्कृत पार्ने दायरालाई फराकिलो पार्दै गएका छौँ । यसरी यही...
प्रसँग कोरोना भाइरसले मानव शरिरमा आफ्नो स्वामित्व खोजेको पहिलो घटना (१७ नोभोम्बर, २०१९) चीनको वुहानमा सार्वजानिक भएसँगै यसको भय विश्वभर महशुस गरिएको भए सायद आजको स्थीति नआउन पनि सक्दथ्यो । शुरुवाती दिनहरुमा अमेरीकाका राष्ट्रपति...
मानवजाति अहिले कोरोना महामारीका कारण विश्वव्यापी संकटको सामना गर्दैछ र यो हाम्रो पुस्ताले भोग्ने सम्भवत सबैभन्दा ठूलो संकट हुनसक्छ । यो महामारीले हाम्रो स्वास्थ्य सेवामा मात्र नभई समग्र विश्व अर्थव्यवस्था, राजनीतिक, भू–सामाजिक, एवं...
म्याग्दीको ताकम गाविस–७ हिलापोखरी गाउँ र पृष्ठभुमिमा देखिएको गुर्जा, पुथा र चुरेनलगायतका हिमशृङ्खला । सन्तोष गौतम/रासस चीनको पुर्वी भागमा रहेको हुबेई प्रान्तको वुहान शहरमा एक अज्ञात भाईरसबाट पीडित तर निमोनियासँग मिल्दोजुल्दो लक्षण भएको रोगको...
नोवेल कोरोना भाइरस (कोभिड–१९) सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक देखा पर्यो । सुरुमा चीनको वुहान सहरमा मात्र असर गरेको थियो यो भाइरसले विस्तारै तीव्र रुपले लियो । छोटो समयमा नै...
Copyright © 2025 Bikash Media Pvt. Ltd.