उपभोक्ता

  २०७८ असार १३ गते १३:४३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबार रातीदेखि सकिदैँछ । निषेधाज्ञा थपको मोडालिटीमा...

  २०७८ असार ११ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा...

  २०७८ असार ९ गते १०:४६     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पूण रूपमा नहट्दै दुइ सरकारी कम्पनिले छुट राेकेका छन् । मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको २० प्रतिशत छुट...

  २०७८ असार ८ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले हाल बिक्री वितरण भइरहेको सुनको परिमाणलाई बढाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक...

  २०७८ असार ८ गते ९:२२     विकासन्युज

काठमाडौं । गत बैशाख १३ गतेबाट उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) बन्द रहेको सेवा आजबाट पुनः सुचारु हुने भएको छ । अतिआवश्यक बाहेकका सेवा बन्द गरेका तीन वटै प्रशासन कार्यालयले...

  २०७८ असार ८ गते ९:०८     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ,...

  २०७८ असार ७ गते १३:१०     विकासन्युज

काठमाडौं । भोेलि अर्थात मंगलबारदेखि राइड सेयरिङ कम्पनी टुटल र पठाओले सेवा सञ्चालन गर्ने भएका छन् । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएसगैँ बन्द भएको उक्त सेवा निषेधाज्ञालाई खुकुलो बनाएसगैँ...

  २०७८ असार ६ गते १९:३१     विकासन्युज

काठमाडौं । सुबिसुको नेटवर्क नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ । बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको...

  २०७८ असार ६ गते १९:१५     विकासन्युज

काठमाडौं । लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । आइतबार खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु...

  २०७८ असार ४ गते १४:०७     विकासन्युज

काठमाडौं । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाए आन्दोलन गर्ने बताएका छन् । पम्प व्यवसायी र मजदुरलाई तत्काल खोपको व्यवस्था नर्भए आन्दोलन गर्ने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । संघले एक विज्ञप्ती...

  २०७८ असार ३ गते १६:१८     विकासन्युज

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म)...

  २०७८ असार १ गते १६:०६     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मृगौला प्रत्यारोपणका लागि थप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा अर्थमन्त्री वैजनाथ चौधरीले उक्त कुरा बताएका हुन् । उनले...

  २०७८ असार १ गते १५:४६     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप नपाएको भन्दै आन्दोलित बजेका ट्यांकर चालकलाई सरकारले खोप उपलब्ध गराउने भएको छ । अन्य क्षेत्रमा खोप दिएपनि अतिआवश्यक सेवाको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालक तथा सहचालकलाई खोप नदिएको...

  २०७८ असार १ गते १२:०८     विकासन्युज

काठमाडौं । गत वर्षको असारमा धान रोप्ने समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष मल पाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मल मौज्दात रहेको भन्दै अभाव नहुने...

  २०७८ असार १ गते १०:१५     विकासन्युज

काठमाडौं । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञामा आजदेखि स्टेशनरी पसलदेखि हार्डवेयर पसल सञ्चालन गर्न पाईने भएको हाे ।...

  २०७८ जेठ ३१ गते १९:३९     विकासन्युज

काठमाडौं । घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले...

  २०७८ जेठ ३१ गते १०:४२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) खानेपानी वितरणको तालिकामा फेरबदल भएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना...

  २०७८ जेठ ३१ गते १०:३९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै कोभिड–१९ संक्रमितको उपचार गर्ने अस्पतालको अनुगमन गर्न सहयोग माग गरेको थियो । मन्त्रालयसँग भएका सम्पूर्ण जनशक्ति कोभिड...

  २०७८ जेठ ३० गते १७:१५     विकासन्युज

फाइल फाेटाे काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै जरिवाना गरेको छ । आईतबार त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला...

  २०७८ जेठ ३० गते १७:०१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका सहकारी संस्थाहरु अब सातामा दुई दिन मात्र खुला हुने भएको छ । आईतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले निषेधाज्ञा खुकुलो बनाउँदै सहकारी तथा रेमिटलाई सातामा...